एकै महिनामा ५७ लाख मृत्यु दाबी रकम भुक्तानी
बेनी । सिटिजन्स लाइफ इन्सोरेन्स कम्पनीले म्याग्दीमा एकै महिनामा रु. ५७ लाख भन्दा बढी मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।
पुष ८ गतेदेखि आइतबारसम्म तीन जना बिमित मृतकका आफन्तलाई सो रकम भुक्तानी गरिएको सिटिजन्स लाइफ इन्सोरेन्स कम्पनीको बेनी!-->!-->!-->…
