प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगितामा जनप्रिय बिजयी
बेनी । म्याग्दी बहुमुखी क्याम्पसले सोमबार बेनीमा आयोजना गरेको गण्डकी प्रदेशस्तरीय अन्तर क्याम्पस हाजिरीजवाफ प्रतियोगितामा जनप्रिय बहुमुखी क्याम्पस पोखरा बिजयी भएको छ ।
५ वटा क्याम्पसले सहभागिता जनाएको प्रतियोगितामा धौलागिरि बहुमुखी!-->!-->!-->…
