समाचारको विधा

स्थानीय

करेन्ट लागेर घाइते भएका मजदुरलाई हेलिकप्टरबाट काठमाडौ लगियो

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा आइतबार करेन्ट लागेर एक जना घाइते भएका छन् । बिद्युतको पोलमा चढेर काम गर्ने क्रममा उदरपुरको भिमसेन गाउँपालिका–४ बलम्टार घर भई हाल आचार्य निर्माण सेवामा काम गर्ने मजदुर दुर्गा बहादुर मगर

जिसी क्रसर उद्योगको आकस्मिक अनुगमन गर्दा यस्तो भेटियो

बेनी । बेनी नगरपालिका–५ बगुवाखोलामा रहेको जिसी क्रसर उद्योगमा आइतबार नदीजन्य पदार्थको जिल्ला अनुगमन समितिले आकस्मिक अनुगमन गरेको छ । ठेक्का सम्झौता बिनै क्रसर परिसरको म्याग्दी नदीको बगरबाट एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन् (चोरी)

बेनीको क्याम्पसचोककी गंगा पौडेल तीन दिनदेखि बेपत्ता

बेनी । म्याग्दीको सदरमुकाम बेनीको क्याम्पसचोककी एक महिला तीन दिनदेखि बेपत्ता हुनुभएको छ । साउन २२ गते शुक्रबार बिहान ५ः४० देखि परिवार, आफन्त र छिमेकीको सम्पर्क बाहिर रहनुभएकी बेनी नगरपालिका–८ क्याम्पसचोकमा बस्दै आउनुभएकी ४० वर्षीया गंगा

आवधिक योजना बनाउदै अन्नपूर्ण गाउँपालिका

पोखरेबगर । पहिलो कार्यकालको चार वर्ष बिताइसकेको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पञ्चवर्षीय आवधिक योजना बनाउन लागेको छ । बि.स. २०७४ को स्थानीय तह निर्वाचनपछि चुनिएका जनप्रतिनिधीहरुको कार्यकाल सकिन करिब आठ महिना बाँकी रहेको अवस्थामा

म्याग्दीको मंगला–४ का वडा अध्यक्ष ओमबहादुर रोकाको निधन

बेनी । म्याग्दीको मंगला गाउँपालिका–४ बरंजाका वडा अध्यक्ष ओमबहादुर रोका (रबी)को आज शनिबार निधन भएको छ । बिरामी परेपछि बेनी अस्पताल लैजाने क्रममा ४३ वर्षीय रोकाको बाटोमै निधन भएको हो । बि.स. २०७४ मा भएको स्थानीय तह निर्बाचनमा रोका नेकपा

धवलागिरीको ७४ प्रतिशत बजेट खर्च, साढे तेह् किलोमिटर सडक निर्माण

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले हालै सकिएको आर्थिक वर्ष २०७७÷७८ मा बिनियोजन भएको ७४ दशमलब ६७ प्रतिशत बजेट खर्च गरेको छ । कुल रु. ४३ करोड ६७ लाख ९२ हजार ९५ रुपैयाँ बजेट बिनियोजन भएकोमा रु. ३२ करोड ६१ लाख ६५ हजार ४८ रुपैयाँ खर्च

धवलागिरीको बगर धुरीमा मोवाइलको बिटिएस टावर सञ्चालन

बेनी । म्याग्दीको भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिका–४ बगरमा मोवाइल फोन सेवा बिस्तार भएको छ । बगर गाउँको धुरीमा नेपाल टेलिकमले राखेको मोवाइलको बिटिएस टावरबाट संसारको सातौ अग्लो धौलागिरी हिमालको आधार शिविर

‘हाइड्रो हब’ नारच्याङको फेरिएको परिचय (भिडियो रिपोर्ट सहित )

सन्तोष गौतमनारच्याङ, १९ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने नारच्याङ कालीगण्डकीको तिर देखि आठ हजार ६८ मिटर अग्लो अन्नपूर्ण हिमालको शिरसम्म फैलिएको छ । मगर समुदायको बाहूल्य बसोबास भएको नारच्याङ भएर कालीगण्डकी,

नारच्याङमा सहिद स्मृति प्रवेशद्धार निर्माण

नारच्याङ, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा “जनयुद्ध”का सहिदको स्मृतिमा प्रवेशद्धार निर्माण भएको छ । सहिद उदिसुवा बुद्धुजाको स्मृतिमा नारच्याङको बेशीगाउँ स्थित कालीगण्डकी नदीमाथि निर्माण भएको बेलिब्रिज नजिकै प्रवेशद्धार

भारतीय ज्यादती र दार्चुला घटनाको बिरोधमा बेनीमा नेकपाको प्रर्दशन

बेनी । सिमा क्षेत्रमा भारतीय पक्षको सिमा अतिक्रमण, नेपाली माथि भएको ज्यादती र पछिल्लो पटक भएको दार्चुला घटनो बिरोधमा सोमबार बेनीमा नेत्रबिक्रम चन्द् (बिप्लप) नेतृत्वको नेकपाका कार्यकर्ताले बिरोध प्रर्दशन गरेका छन् । भारतीय हस्तक्षेप र