समाचारको विधा

स्थानीय

मालिकामा विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना बनाउन कार्यशाला

दरवाङ । म्याग्दीको मालिका गाउँपालिकाको दरवाङमा सोमबार विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना निर्माणका लागि कार्यशाला गोष्ठि भएको छ । युएसआइडीको सहयोगमा पारिस्थितिक प्रणालीमा आधारित अनुकल तथा कोभिड–१९ प्रतिकार्यका लागि स्थानीय सरकारको

म्याग्दीका दुई पालिकामा अस्पताल बनाउने ठाउँ र एक वटामा जग्गाको टुङ्गो लागेन्

बेनी, । संघीय सरकारले दुई वर्षअघि सबै स्थानीय तहमा अस्पताल बनाउने योजना अघि सारेको थियो । योजना कार्यान्वयनका लागि यसवर्ष बजेटको समेत ब्यवस्थापन गरिएपनि म्याग्दीका तीन वटा पालिकामा अस्पताल बनाउने ठाउँको टुङ्गो लागेको छैन् । स्वास्थ्य

अन्नपूर्णका ९ सहित म्याग्दीमा ११ जना कोरोना संक्रमित थपिए

बेनी, । अन्नपूर्ण गाउँपालिकाका ९ जना सहित सोमबार म्याग्दीमा ११ जनामा कोरोना (भाइरस)को संक्रमण पुुष्टि भएको छ । कन्ट्याक टे«सिङ र शंकास्पद बिरामीहरुको मंसिर १२ गते २७ वटा स्वाब नमुना संकलन गरेर पिसिआर परिक्षणका लागि पोखराको प्रयोगशालामा

मंगलाको हाडेभिरमा अस्पताल

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकाले वडा न. ५ स्थित हाडेभिरमा १५ शैयाको अस्पताल बनाउने भएको छ । गाउँपालिकाको केन्द्र बाबियाचौर बजार नजिकै हालको अर्मन स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर अस्पताल बनाउन लागेको हो । स्वास्थ्य चौकी

धारापानीमा दरवाङ–मुना सडक अबरोध

धारापानी, । धवलागिरी गाउँपालिका–७ धारापानीका युवाहरुले दरवाङ–धारापानी–ताकम–मुना सडक अवरुछ पारेका छन् । पालिका स्तरीय अस्पताल बनाउने निर्णय कार्यान्वयनको माग गर्दै धारापानीको सिर्जनशिल हिमाली युवा क्लवले आइतबार साँझदेखि धारापानी प्रवेश

धवलागिरीको विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना बन्दै

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाको मुनामा आइतबार विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना निर्माणका लागि कार्यशाला गोष्ठि भएको छ । युएसआइडीको सहयोगमा पारिस्थितिक प्रणालीमा आधारित अनुकल तथा कोभिड–१९ प्रतिकार्यका लागि स्थानीय सरकारको

जिप दुर्घटनामा किशोरीको मृत्यु, पाँच जना घाइते

बेनी । म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौरको काफलचौरमा आइतबार भएको जिप दुर्घटनामा किशोरीको ज्यान गएको छ । बाबियाचौरको लाम्पाटादेखि सल्यानतर्फ जादै गरेको ००१ च ०२५२ नम्बरको जिप ताराखेतको भाइवाङ खोलामा दुर्घटना भएको हो । जिल्ला प्रहरी

धारापानीमा अस्पताल बनाउने निर्णय कार्यान्वयनका लागि स्थानीयको दबाव

बेनी । धवलागिरी गाउँपालिका–७ धारापानीमा पालिका स्तरीय अस्पताल बनाउने तीन वर्षअघिको निर्णय कार्यान्वयनको माग गर्दै धारापानीका बासिन्दाहरुले दवावमुलक कार्यक्रम सुरु गरेका छन् । २०७४ साउन २५ गते गाउँपालिकाको केन्द्र कायम गर्न बसेको

बेनी नगरपालिकाका कर्मचारीमा कोरोना पुष्टि

बेनी । म्याग्दीमा शुक्रबार थप एक जनामा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ । रघुगंगा गाउँपालिका–२ भगवति ठेगाना भएका वर्ष २९ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले

धारापानीका थापाको उपचारका लागि सहयोग जुट्न थाल्यो

बेनी । कलेजोमा खराबी देखिएपछि मुम्बईमा उपचार गराइरहेका धवलागिरी गाउँपालिका–७ धारापानीका खड्कबहादुर थापाको उपचारका लागि सहयोग जुट्न थालेको छ । ५३ बर्षिय थापाको उपचारको क्रममा आवश्यक पर्ने औषधी लगायतको खर्चको अभाव भएपछि परिवारले सहयोगको