लिटिल गार्डेनमा हाजिरी जवाफ प्रतियोगिता

Gandaki Pardesh notice

बेनी । बेनीको लिटिल गार्डेन एकेडेमीको आयोजनामा सोमबार जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

Bhautik ministry notice about road

११ बिद्यालय सहभागी प्रतियोगितामा आयोजना बिद्यालय प्रथम, प्रकाश माबि दृतीय र बेनी आवासीय माबि तृतीय भएका छन् । प्रथम, दृतीय र तृतीयलाई रनिङ ट्रफी सहित नगद रु. छ हजार, चार हजार र दुई हजार प्रदान गरिएको थियो ।

बेनी नगरपालिकाका नगर शिक्षा अधिकृत अर्जुन पौडेलले पुरस्कार बितरण गर्नुभएको थियो । बिद्यालयका प्रिन्सीपल दिपक सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक निर्देशक बालकृष्ण सुबेदी, प्राज्ञिक सल्लाहकार प्रेम जिसी बिशिष्ट अतिथि रहनुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...