एमाले रघुगंगा गाउँ कमिटीको मौवाफाँटमा कार्यालय स्थापना

Gandaki Pardesh notice

बेनी । नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटीले आइतबार मौवाफाँटमा पार्टी कार्यालय स्थापना गरेको छ ।

गाउँपालिकाको केन्द्रमा स्थापना भएको पार्टी कार्यालयको उद्घाटन गर्दै एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले संगठन सुदृढीकरण, सदस्यता बिस्तार र आगामी चुनावको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

Bhautik ministry notice about road

कार्यक्रममा जिल्ला उपाध्यक्ष देबेन्द्र केसी, सचिब बालकृष्ण सुबेदी, प्रदेश सदस्य तर्क केसी, जिल्ला सदस्य खिमबहादुर शाही लगायतको उपस्थिति थियो । एमाले रघुगंगाका अध्यक्ष दिपक कार्कीको अध्यक्षता र उपाध्यक्ष गमबहादुर पुनको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालक सचिब झलक आचार्यले गर्नुभएको थियो ।

Shreekrishna hardwear in news
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...