माओबादीको एजेण्डा स्थापित हुदै गएको छ -संयोजक जुग्जाली
म्याग्दी २९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रघुगंगा गाउँकमिटिको दोस्रो पूर्ण बैठक मंगलवार सम्पन्न भएको छ । कमिटीका अध्यक्ष हरि भण्डारीको अध्यक्षतामा बसेको बैठकले असोज पहिलो साता सम्म पार्टी सदस्यता नविकरण अभियान!-->…
