ताकमकोतमा ‘हाइप्रोफाइल’ भक्तजन
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ स्थित ऐतिहाँसिक धार्मिक स्थल ताकमकोतमा हाइप्रोफाइल (उच्च पदमा रहेका) भक्तजन आउन थालेका छन् । नेपाल प्रहरीका पुर्व प्रहरी महानिरिक्षक सर्बेन्द्र खनाल सहितको टोलीले मंगलबार हेलिकप्टरबाट ताकमकोतमा पुगेर!-->…
