समाचारको विधा

स्थानीय

मराङको बान्चनमा पहिलो पटक पाइपबाट खानेपानी पुग्यो

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको बान्चनमा पहिलो पटक पाइपबाट खानेपानी सुबिधा पुगेको छ । गाउँपालिकाको आर्थिक सहयोगमा गेरवाङको मुहानबाट पाइप मार्फत खानेपानी ल्याइएको हो । यसअघि त्यहाँका बासिन्दाहरु खानेपानीका लागि आधा घण्टा

म्याग्दीका पत्रकार बानिया पुरस्कृत

बेनी, । नेपाल टेलिभिजनका म्याग्दी संवाददाता प्रताप बानियालाई बिहिबार “मिडिया सोसाइटी अवाड{–२०७७” प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीका चौथो वाषि{क साधारणसभाको अवसरमा बेनीमा आयोजित समारोहमा रु. सात हजार १५० नगद सहित बानियालाई

बिद्यार्थी संगै स्कुल जान्छन सर्वोदयका अभिभावक

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीमा रहेको सर्बोदय माबिका अभिभावक बिद्यार्थीसँगै स्कुल जान थालेका छन् । प्रत्येक दिन दुई जनाका दरले पालो लगाएर बिद्यालय जान थालेका हुन् । बिद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक

वौद्धिक अपाङ्गको पहिचानमै लडाई

बेनी । म्याग्दीका बौद्धिक अपाङ्गता भएका नागरिक र तीनका अभिभावकहरुले आफ्नो पहिचान पाउनै मुुस्किल भएको गुनासो गरेका छन् । वौद्धिक अपाङ्गता अभिभावक संघ म्याग्दीले बुधबार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सहभागि उनिहरुले

पिपिसी सिमेन्ट फिर्ता गर्न मंगला गाउँपालिकाको नमुना सडक आयोजनाका ठेकेदारलाई निर्देशन

बेनी, । म्याग्दीको मंगला गाउँपालिकाले सम्झौता अघिनै निर्माण स्थलमा लगेको पिपिसी सिमेन्ट फिर्ता गर्न ठेकेदारलाई निर्देशन दिएको छ । वडा न. ३ र ४ मा पर्ने बरंजालाई गाउँपालिकाको केन्द्र बाबियाचौर जोड्ने नमुना सडक आयोजनाका ठेकेदार देव एण्ड

मंगलाको सिमेन्ट प्रकरणमा गाउँपालिका अध्यक्ष रोकाका प्रतिक्रिया

“ठेकेदारको बदमासीप्रति ध्यानाकर्षण र पदाधीकारीको मिलेमतो भन्ने शब्दमा आपत्ति छ” बेनी । मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले पोक–बरंजा नमुना सडक आयोजनामा छनौट भएका ठेकेदार कम्पनीले सम्झौता नगर्दै निर्माण स्थलमा कम गुणस्तरको सिमेन्ट

ज्यामिरेमा पिपिसी सिमेन्ट भण्डारण गरेका ठेकेदार भन्छन –“त्यो सिमेन्ट ढलानमा होइन पर्खाल लगाउन लगिएको…

बेनी । मंगला गाउँपालिकाको पोक–बरंजा नमुना सडक आयोजनामा छनौट भएका ठेकेदार कम्पनीका आधिकारीक प्रतिनिधि भुपेन्द्र खड्काले ज्यामीरेमा लगेर भण्डारण गरिएको पिपिसी सिमेन्ट ढलानका लागि नभएर पर्खाल निर्माणमा प्रयोग गर्न लगेको प्रतिक्रिया दिनुभएको छ

मंगलाको सडक आयोजनामा मिलेमतोमा ठेकेदारको बद्मासी

सन्तोष गौतम बेनी । म्याग्दीको मंगला गाउँपालिकाको वडा न. ३ र ४ मा पर्ने बरंजालाई पालिकाको केन्द्र बाबियाचौर जोड्ने पोक–बरंजा सडक स्तरोन्नतिका लागि सञ्चालित सडक आयोजनाका ठेकेदारले ठेक्का सम्झौता नगर्दै बद्मासी गर्न थालेका छन् । ठेक्का

बेनीको संसोधित बजेट र वातावरण बिधेयक पारित

बेनी । म्याग्दीको बेनी नगरपालिकाको सोमबार सम्पन्न आठौ नगरसभाले चालु आर्थिक वर्ष २०७७÷७८ को संसोधित बजेट र स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ पारित गरेको छ । नगर उपप्रमुख सञ्जु

राहुघाटको सर्च साफ्टको ‘ब्रेक थ्रु’

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजनाको सर्च साफ्टको आइतबार ब्रेक थ्रु भएको छ । रघुगंगा गाउँपालिका–३ स्थित सर्च साफ्ट र अडित न. ३ देखि खनिएको सुरुङ जोडिएको आयोजनाको प्रर्वद्धक