घारका रेशम कटुवाल सम्पर्क बिहिन

Gandaki Pardesh notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारका ५५ बर्षिय एक पुरुष ६ दिनदेखि सम्पर्कविहीन हुनुभएको छ । यही माघ १३ गते बिहिबार घरबाट पोखरा जाने भन्दै हिड्नुभएका रेशम कटुवाल सदरमुकाम बेनीबजार बाट सम्पर्कविहिन भएको बताइएको छ ।

Bhautik ministry notice about road

बेनीबजार बाट एक्कासी सम्पर्कविहिन कटुवालको खोजीकार्य गर्दा समेत नभेटिएको आफन्त टिका बरुवालले जानकारी दिनुभयो । ‘उहाँ बोल्न सक्नुहुन्न,‘बेनीबजार आसपासमै हुनसक्ने अनुमान छ’ परिवारका सदस्यलाई उद्धित गदैं बरुवालले भन्नुभयो ।

बेनीबजार तथा विभिन्न स्थानमा खोजीकार्य गर्दा समेत नभेटिएपछि परिवार चिन्तित भएका छन् । बेपत्ता कटुवालका परिवारले खोजीकार्यमा सहयोग गर्न अपिल गदैं प्रहरीलाई समेत जानकारी दिइसकेको छ । हुलिया अनु्सार कसैले देखेमा 9840121411, 9847739421मा सम्पर्क गरि सहयोग गरिदिनु हुन हार्दिक अनुरोध छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...