समाचारको विधा

स्थानीय

कार्यालय ब्यवस्थापनमा भएको अबरोध र धम्कीप्रति महासंघको ध्यानाकर्षण

बेनी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले कार्यालय ब्यवस्थापनमा भएको अबरोध र पत्रकारहरुलाई दिइएको धम्कीप्रति ध्यानाकर्षण भएको जनाएको छ । बेनी नगरपालिकाले भाडामा उपलब्ध गराएको जग्गामा कार्यालय ब्यवस्थापनका लागि सहजिकरण गरिदिन अनुरोध

बाबियाचौरमा माओवादीको वडा अधिबेशन

बाबियाचौर । मंगला गाउँपालिका–२ मा बुधबार नेकपा माओवादीको पहिलो वडा अधिबेशन सम्पन्न भएको छ । हिदीमा भएको अधिबेशनले अर्जुन शाहीको अध्यक्षतामा २६ सदस्यीय वडा कमिटी निर्बाचित गरेको छ । उपाध्यक्षमा भिमसेन किसान, सचिबमा बालकृष्ण पुर्जा,

बेगखोलामा बन्ने भयो झोलुङ्गे पुल

बेनी । बर्खामा बाढी आएर आवत–जावतनै बन्द हुने म्याग्दीको रघुगंगा गाउँपालिका–१ स्थित बेगखोलामा झोलुङ्गे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । पुर्बाधार बिकास कार्यालयले ८० मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि हिमशिखर कन्ट्रक्सनसँग

कुहुँमा माओवादीको वडा कमिटि गठन

बेनी । मंगला गाउँपालिका–१ कुहँमा नेकपा माओबादी केन्द्रको वडा कमिटी गठन भएको छ । ओमबहादुर किसान (नबिन)को अध्यक्षतामा गठन भएको २९ सदस्यीय कमिटीको उपाध्यक्षमा टेकमान सिर्पाली, सचिबमा कमलबहादुर खत्री, कोषाध्यक्षमा मिना नेपाली दर्जी र

जग्गा र भवन खाली गर्न पत्रकार महासंघको पत्राचार

बेनी । जग्गा र भवन खाली गरिदिन अनुरोध गर्दै नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले मंगलबार बेनी नगरपालिकालाई पत्राचार गरेको छ । शाखा अध्यक्ष प्रकाश पौडेलको नेतृत्वमा नगरपालिकामा पुगेको महासंघको टोलीले प्रमुख प्रशासकीय अधिकृत धोलकराज

लुलाङमा माओवादी केन्द्र र वाइसीएलको नेतृत्व चयन

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा मंगलबार नेकपा (माओवादी केन्द्र) र उसको युवा संगठन वाइसीएलको वडा अधिबेशन भएको छ । लालप्रसाद बिकको अध्यक्षतामा माओवादी केन्द्रको ३० सदस्यीय र उत्तम रसाइलीको अध्यक्षतामा ३५ सदस्यीय वाइसीएलको

नेपाली काँग्रेस म्याग्दीको सचिबमा युवा नेता भरत रकालको उमेद्वारी घोषणा

बेनी । नेपाली काँग्रेस म्याग्दीको ७ औँ जिल्ला अधिवेशनमा युवा नेता भरतबहादुर रकालले सचिब पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । बेनीमा मंगलबार पत्रकार सम्मेलन गरि वर्तमान कार्यसमितिका सहसचिब समेत रहनुभएका नेता रकालले बुधवार हुने जिल्ला

हिदीमा खानेपानी आयोजना निर्माण

बेनी । म्याग्दीको मंगला गाउँपालिका–२ उपल्लो हिदीमा खानेपानी आयोजना निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको जलस्रोत, खानेपानी तथा सिचाई बिकास डिभिजन कार्यालय म्याग्दीको सहयोगमा निर्माण भएको आयोजनाको सोमबार प्रतिनिधीसभा सदस्य

लुलाङमा स्वास्थय सामग्री सहयोग

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ स्थित स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । लुलाङ, लमसुङ, खोरीया र मरेनीमा जन्मिएर स्वदेश तथा बिदेशमा रहेकाहरुले आर्थिक संकलन गरेर सामग्री उपलब्ध गराएका हुन् । १० लिटर

बेनीमा सडक दौड प्रतियोगीता आयोजना हुने

बेनी । जिल्ला खेलकुद बिकास समिति म्याग्दीको आयोजना र जिल्ला एथलेटिक्स संघ म्याग्दीको सहआयोजनामा आगामी मंसिर ४ गते म्याग्दी सदरमुकाम बेनीमा सडक दौड प्रतियोगीता संचालन हुने भएको छ । प्रतियोगीताको बारेमा आइतबार जिल्ला खेलकुद बिकास समितिको