बेनपा ४ सिंगामा माओवादीका भगवान खड्काको प्यानल विजयी

Add Samajik bikash office

बेनी, । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उमेद्वार अणबहादुर खड्का (भगवान)को प्यानल विजयी भएको छ ।

Bhautik ministry notice about road

खड्काले ६६५ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका सुमन वानियाले ५६९ र नेकपा एमालेका देवेन्द्रबहादुर वानियाले ४४७ मत पाउनुभयो ।

वडा सदस्यमा माओवादी केन्द्रका केन खत्री (सन्दिप), प्रेम श्रीस, मिनाकुमारी कार्की र पबित्रा सार्की निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...