रघुगंगा–७ चिमखोलामा एमालेका रिम पाइजाको प्यानल विजयी

Add Samajik bikash office

बेनी, २ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार थकबहादुर पाइजा (रिम)को प्यानल विजयी भएको छ ।

Bhautik ministry notice about road

पाइजाले ४२५ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुदाँ उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका बेगबहादुर पुनले ३४१ मत पाउनुभयो । वडा सदस्यमा एमालेका प्रेमबहादुर पुन, चेतन थापा, सत्तदेवी पुन र धनकुमारी सुनार खाती विजयी हुनुभएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...