बेनपा–५ पुलाचौरमा एमालेका गोविन्द वानियाको प्यानल विजयी

Add Samajik bikash office

वेनी । म्याग्दीको वेनी नगरपालिका–५ मा नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार गोविन्द वानियाको प्यानल विजयी भएको छ ।

Bhautik ministry notice about road

अध्यक्षमा निर्वाचित वानियाले ९२० मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका यामवहादुर वानियाले ८१० र माओवादीका खड्के परियारले ७० मत पाउनुभयो । वडा सदस्यमा एमालेका डम्मरवहादुर वानिया, देविदत्त पौडेल, दुर्गाकुमारी शर्मा र मनिषा नेपाली परियार विजयी हुनुभएको छ ।

पाँच वटा वडाको मतगणना सकिदाँसम्म बेनी नगरपालिकाको मेयरमा एमालेका सुरत केसीले चार हजार २८२, गठवन्धनबाट काँग्रेसका चिरञ्जिवी शर्माले तीन हजार ४३३, उपमेयरमा गठवन्धनबाट माओवादीकी ज्योती लामिछाने पौडेलले चार हजार ११३ र एमालेकी पशुपति शाहीले दुई हजार ८५५ मत पाउनुभएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...