रायखोरको पहिरोले थुनिएको राहुघाट पुरानै स्वरुपमा बग्न थाल्यो
ओभरफलो भएर नदी बगेपनि तलाउ भने यथावत
बेनी । पहिरोले थुनिएको म्याग्दीको राहुघाट नदी पुरानै स्वरुपमा बग्न थालेको छ । रघुगंगा गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने रायखोर र मुलपानीको बिचमा रहेको गौडामुनी क्षेत्रमा पहिरो खसेर राहुघाट नदी थुनिदा!-->!-->!-->…