समाचारको विधा

स्थानीय

दशै लगत्तै काममा फर्कने लाम्पाटा–दरबाङ सडकका ठेकेदारको प्रतिबद्धता

बेनी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजको ठेकेदारले दशै लगत्तै काममा फर्कने प्रतिवद्धता जनाएका छन् । गत बैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको मंगला गाउँपालिकाको लाम्पाटा देखि

काँग्रेसको बेनी नगरको नेतृत्वका लागि कार्की र बोगटी प्यानलको प्रतिस्पर्धा

बेनी । नेपाली काँग्रेसको शनिबार हुन लागेको दोस्रो नगर अधिवेशनबाट चयन हुने नेतृत्वका लागि रबिन्द्र कार्की (रबी) र बिक्रम बोगटीको प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । तीन दिनअघि ९ वटा वडा इकाईका सभापतिहरुको उपस्थितिमा बेनीको एक होटलमा

बिनय पाण्डेको अध्यक्षतामा मंगलामा वाइसीएलको पालिका कमिटी गठन

बेनी । नेकपा माओवादी (केन्द्र)को भातृ संगठन वाइसीएलको बिहिबार बाबियाचौरमा भएको भेलाले बिनय पाण्डेको अध्यक्षतामा ३३ सदस्यीय पालिका कमिटी गठन गरेको छ । भेलाले मंगलाको कुहुँमा मनप्रसाद विकको अध्यक्षतामा ११ सदस्यीय, बाबियाचौरमा प्रकाश

लाम्पाटा–दरबाङ सडकको ठेकेदार सम्पर्कबिहिन

बेनी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजको ठेकेदार सम्पर्क बिहिन बनेका छन् । गत बैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माणको काम अझै शुरु भएको छैन् । मंगला

सिंगामा माओवादीको टोल कमिटी

बेनी । बेनी नगरपालिका–४ सिंगामा नेकपा माओवादी केन्द्रले पार्टी र वाइसीएलको टोल कमिटी गठन अभियानलाई निरन्तरता दिएको छ । यसैक्रममा साबिक सिंगा गाबिसको वडा न. ६ मा बुधबार यादब पौडेलको अध्यक्षतामामाओवादीको २१ र प्रकाश घर्तिको अध्यक्षतामा

अन्नपूर्णको काँग्रेस सभापतिमा बरुवालको उमेद्वारी घोषणा

बेनी । नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिकाको सभापतिमा कृष्णप्रसाद बरुवालले उमेद्वारी घोषणा गर्नुभएको छ । वर्तमान जिल्ला कार्यसमितिका सदस्य र अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ घारका वडा अध्यक्ष बरुवालले असोज ९ गते हुने पालिका अधिवेशनका

असोज १५ गतेदेखि अन्नपूर्णका पर्यटकीय स्थल भ्रमणका लागि खुलाइने

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पर्यटकीय स्थलहरु यही असोज १५ गतेदेखि भ्रमणका लागि खुलाइने भएको छ । कोरोना महामारी फैलिएपछि गत बैशाख महिनादेखि बन्द भएका पर्यटकीय स्थलहरु करिब छ महिनापछि खुल्न लागेका हुन् । पोखरेबगरमा मंगलबार

बहुमत वडा सभापतिको उपस्थितिमा बोगटीद्धारा काँग्रेसको बेनी नगरसभापतिमा उमेद्वारी घोषणा

बेनी । नेपाली काँग्रेसको बेनी नगर सभापतिमा युवा नेता बिक्रम बोगटीले उमेद्वारी घोषणा गर्नुभएको छ । बेनीमा बुधबार ९ वटा वडाका सभापति, वर्तमान नगरसभापति, सचिब र काँग्रेसका पुर्ब जिल्ला सभापति रेशमबहादुर बानियाको उपस्थितिमा बोगटीले नगर

एकजना पुर्ब शिक्षक जो जन्मदिन मनाउन आफूले पढाएको बिद्यालय पुग्नुहुन्छ (भिडियो सहित )

भकुण्डे । म्याग्दीका एक जना पुर्ब शिक्षकले आफूले अध्यापन गराएको बिद्यालयका सबै बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरेर मंगलबार जन्मदिन मनाउनु भएको छ । ३१ बर्षे शिक्षण पेशाबाट नौ महिनाअघि सेवानिवृत्त हुनुभएका पुर्ब शिक्षक दुर्गाराम

आर्थिक सामाजिक रुपान्तरण गर्न माओवादीको नेतृत्व आवश्यक : संयोजक जुग्जाली

बेनी । म्याग्दीको मालिका गाउँपालिकाको तीन वटा वडामा नेकपा माओवादी केन्द्र र वाइसीएलको पुर्नगठन भएको छ । माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीको उपस्थितिमा निस्कोट, रुम र डाडागाउँमा भएको कार्यकर्ता भेलाले पार्टि कमिटी, वाइसिएल,