समाचारको विधा

स्थानीय

बेगखोलामा मोटरेबल पुल निर्माण शुरु

बेगखोला। राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर, बेनी–जोमसोम–कोरला सडक योजना अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा मोटर चल्ने पक्कि पुल निर्माण शुरु भएको छ । सडक बिभागको पुल महाशाखाले ७० मिटर लामो डबल स्पाम भएको पुल निर्माणका

घारका रेशम कटुवाल सम्पर्क बिहिन

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारका ५५ बर्षिय एक पुरुष ६ दिनदेखि सम्पर्कविहीन हुनुभएको छ । यही माघ १३ गते बिहिबार घरबाट पोखरा जाने भन्दै हिड्नुभएका रेशम कटुवाल सदरमुकाम बेनीबजार बाट सम्पर्कविहिन भएको बताइएको छ । बेनीबजार बाट

धवलागिरीका कृषकलाई मिनिटेलर र थ्रेसर बितरण

गोपाल आचार्यताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा कृषकहरुलाई मंगलबार मिनिटेलर हलो र थ्रेसर बितरण गरिएको छ । गाउँपालिकाको कृषि शाखाको कार्यक्रम अनुसार पचास प्रतिशत अनुदानमा २० थान मिनिटेलर हलो र १५ थान थ्रेसर मेसिन बितरण

मालिकामा वडामै योजना सम्झौता

दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाले वडा कार्यालयमा योजना सम्झौताको ब्यवस्था मिलाएपछि उपभोक्ताको समय र खर्च बचत भएको छ । गाउँपालिकाका कर्मचारी र प्राबिधिकहरु वडा कार्यालयमा पुगेर योजना सम्झौता गर्न थालेका हुन् । प्रमुख प्रशासकीय

घलेम्दीको छ महिनाको मुनाफा बीस लाख

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ५ मेगावाट क्षमताको घलेम्दीखोला जलबिद्युत आयोजना सञ्चालन गरेको घलेम्दी हाइड्रो पावर कम्पनीले करिब २० लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७८÷७९ को ६ महिना

हिमपातमा ज्यान गुमाएका गुर्जाका छन्त्यालको आफन्तलाई राहत

बेनी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले हिमपातमा परेर ज्यान गुमाएका धवलागिरी गाउँपालिका–१ गुर्जाका रामबहादुर छन्त्यालका आफन्तलाई राहत उपलब्ध गराएको छ । छन्त्यालकी श्रीमति जोगमायालाई सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले मंगलबार

पोखरेबगर स्थित कालीगण्डकीमा मोटरेबल पुल निर्माण

पोखरेबगर, अन्तरदेशीय व्यापारिक महत्वको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ र ६ को सिमाना पोखरेबगरमा कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम

पछैमा ‘रावण पार्क’ निर्माण शुरु

बेनी, १६ माघ । म्याग्दीको पौराणिक स्थल पछैमा रावण पार्क (उद्यान) निर्माण शुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उद्यन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिकाले वडा नम्बर ५ मा पर्ने पछैमा रावण पार्क निर्माण शुरु गरेको हो । वडा

धवलागिरी गाउँपालिकाको कार्यालय सात दिनका लागि बन्द

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका र वडा कार्यालयहरु सात दिनका लागि बन्द भएका छन् । गाउँपालिकाका अध्यक्ष थमसरा पुनले सोमबार एक बिज्ञप्ति जारी गरेर माघ १७ देखि २३ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जानकारी गराउनुभएको छ ।

अन्नपूर्णको चौधौ गाउँसभाबाट थप रु. दुई करोड ६५ लाख बजेट बाँडफाँड

पोखरेबगर(म्याग्दी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सोमबार पोखरेबगरमा भएको चौधौ अधिबेशन (गाउँसभा)बाट चालु आर्थिक बर्षका लागि थप रु. दुई करोड ६५ लाख १२ हजार बजेट बिनियोजन गरेको छ । गत असारमा भएको गाउँसभाबाट रु. ४३ करोड ३० लाख बजेट