खारा–खाम्ला सडकको मार्ग खुल्यो
बेनी, । म्याग्दीको मालिका गाउँपालिका–७ खारा देखि धवलागिरी गाउँपालिका–४ खाम्ला जोड्ने सडकको मार्ग खुलेको छ ।
धवलागिरी गाउँपालिका, म्याग्दी खोलामा निर्माण हुन लागेका जलविद्युत आयोजना, प्रदेश र संघीय सरकारले पछिल्लो पाँच वर्षयता १०!-->!-->!-->…
