समाचारको विधा

स्थानीय

प्राविधिक ज्ञान लिँदै अन्नपूर्णका जनप्रतिनिधि

पोखरेबगर, अन्नपूर्ण गाउँपालिका–७ का वडासदस्य गेमबहादुर पुन अहिले प्राविधिक ज्ञान लिन तल्लिन छन् । गाउँ टोलका सामाजिक गतिविधि, योजना तथा कार्यक्रम कार्यन्वयनमा सहजीकरण र घरायसी कामबाट समय बचाएर ४५ वर्षीय उनी कम्प्युटर सिक्न थालेका हुन् ।

शोभायात्रा सहित कालीगण्डकीको शिला अयोध्या पठाइयो

बेनी, म्याग्दी स्थित कालीगण्डकी नदीको किनारको शिला भारतको अयोध्यामा निर्माणाधीन हिन्दु धर्मावलम्बीहरुको भगवान श्रीरामको मन्दिरमा राखिने मूर्ति बनाउनका लागि पठाइएको छ ।शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको शिलाबाट हिन्दूको

छ महिनामा मालिका गाउँपालिकाको २५ प्रतिशत बजेट खर्च

दरवाङ,। म्याग्दीको मालिका गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो छ महिनाको अवधीमा २५ प्रतिशत बजेट खर्च गरेको छ । दरबाङमा मंगलबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति विवरण सार्वजनिक गरिएको

कालीगण्डकीको शिला भोली अयोध्या पठाइने

बेनी, । भारतको अयोध्यामा निर्माणाधीन भगवान श्रीरामको मन्दिरमा राखिने मूर्ति बनाउनका लागि बुधबार कालीगण्डकी नदी किनारको शिला निकालिएको छ ।शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको शिलाबाट हिन्दूको प्रशिद्ध धार्मिकस्थल अयोध्यामा

तातोपानीमा ग्लोवलको एक्सटेन्सन काउण्टर

तातोपानी । बेनी नगरपालिका–४, तातोपानीमा ग्लोवल आइएमई बैंक लिमिटेडले नयाँ एक्सटेन्सन काउण्टर संचालन गरेको छ ।बेनी नगरपालिका र छिमेकी मंगला गाउँपालिकाका बासिन्दालाई लक्षित गरी तातोपानी बजारमा बुधबार ६३ औं एक्सटेन्सन काउण्टर सञ्चालन गरेको हो

ताकममा जोखिमयुक्त रुख हटाइने, गाइगोरु हराउन थालेपछि निगरानी

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर ७ मा जोखिमयुक्त रुख हटाइने भएको छ । वडा अध्यक्ष अशोक खत्रीको अध्यक्षतामा बुधबार ताकममा बसेको वडाका सबै सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरु सहित सरोकारवालाको बैठकले गाइगोरु हराउने

दोवामा अन्नपूर्ण गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु

सुरेन गुरुङदोवा । अन्नपूर्ण गाउँपालिका–१ दोवामा बुधबार तेस्रो माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा १० वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका

दरवाङमा मालिका गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु

दरवाङ, ११ माघ । दरवाङमा बुधबार तेस्रो माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । मालिका गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ ।

माओवादी केन्द्र बेनी नगरको विस्तारित बैठक

बेनी । नेकपा (माओवादी केन्द्र) बेनी नगर कमिटिको विस्तारित बैठक मंगलबार बेनी स्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ । बैठकले गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त हुनुभएका म्याग्दी प्रदेशसभा क्षेत्र

राष्ट्रपति रनिङ शिल्ड रघुगंगा माविको कब्जामा

पिप्ले, १० माघ । रघुगंगा माविले लगातार तेस्रो पटक पालिका स्तरीय खेलकुद प्रतियोगितामा जित हाँसिल गर्दै रनिङ शिल्ड कब्जा गरेको छ । रघुगंगा गाउँपालिकाको आयोजनामा पिप्लेमा मंगलबार सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, ४ रजत र १ कास्य सहित २० पदक