समाचारको विधा

स्थानीय

महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी अभिमुखीकरण

बेनी, । म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकाको ५ वटा विद्यालयमा महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित एकिकृत सामुदायिक विकास

बेगखोलामा ह्युम पाइप राखियो

बेनी । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–१ मा रहेको बेगखोलामा सोमबार ह्युमपाइप राखिएको छ । बेनी नगरपालिका, रघुगंगा गाउँपालिका, बेनी जोमसोम कोरला सडक आयोजना र बेगखोलामा निर्माणाधिन सडक पुलका ठेकेदारसँग समन्वय गरेर

गाै बाेमबस्तमा बडा दशैं तथा तिहारकाे शुभकामना आदन-प्रदान

प्रकाश अधिकारी,देविस्थान,  म्याग्दी । हिन्दु हरुको महान चाड बडा दशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्व २०७९  को अवसर पारेर मालिका ५- म्याग्दीकाे श्री गाै बाेमबस्त माध्यामिक विद्यालयमा  पहिलाे पटक  विद्यालयमा दशैं विशेष कार्यक्रम आयोजना गरेको

मुक्तिनाथ सहकारीको ५७ करोडको कारोबार

बेनी, । बेनीको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाले गत आर्थिक वर्ष २०७८÷७९ मा रु. ५७ करोडको कारोबार गरेको छ । बेनीमा सोमबार भएको १५ औ साधारणसभामा गत आर्थिक वर्षमा रु. ५७ करोड ७१ लख ३० हजार ८६८ बराबरको कारोबार भएको जानकारी गराइएको हो

बिमा दावी रकम हस्तान्तरण

बेनी । सिटिजन्स लाईफ इन्सोरेन्स कम्पनीको बेनी शाखाले सोमबार मालिका गाउँपालिका–६ दुखुमा बिमा दावी रकम हस्तान्तरण गरेको छ । बिमित स्वर्गीय राजकुमारी रोकाका आश्रित परिवारलाई रु. दश लाख ८५ हजार बिमा दावी रकम हस्तान्तरण गरिएको हो । रु. दश

२० औ जेसीजकप मंसिर तेस्रो साता

बेनी । आगामी मंसिर २१ देखि २५ गतेसम्म बेनीमा २० औ अन्तर मा.वि. जेसीज कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुबीच प्रतिस्पर्धा हुने प्रतियोगिताको आयोजक म्याग्दी जेसीजले सोमबार पत्रकार सम्मेलन

म्याग्दीले बगाएर बालक बेपत्ता

बेनी बेनीमा सोमबार साँझ म्याग्दी नदीले बगाएर एक बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बेनी नगरपालिका–७ मंगलाघाटका ६ वर्षीय यसन पुर्जालाई म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको हो । साँझ सवा ५ बजे मंगलाघाटको पुरानो

कालीगण्डकी तिरमा सामुहिक पितृ तर्पण

बेनी, । म्याग्दीको बेनी स्थित कालीगण्डकी नदी किनारमा आइतबार सामुहिक पितृ तर्पण गरिएको छ । सोह् श्राद्धको औसी तिथी पारेर आत्रेय गोत्रीय पौडेल बन्धु समाज म्याग्दीले सामुहिक पितृ तर्पण आयोजना गरेको हो । आत्रेय गोत्रका पौडेल अन्तरगत विभिन्न

चोयाका पोशाक लगाउने बेलीका भरीबहादुर

बेनी,। बाँस र निगालाको चोयाबाट बनाइएका घरायसी प्रयोजनका समाग्रीहरु त हामी सबैले प्रयोग गर्दै आएका छौँ तर शिरदेखि पाउसम्मै चोयाबाट बुनेका पोशाक लगाएर गाउँका मेलापातदेखि सहरमा हुने पर्व, महोत्सवमा पुग्नाका साथै सोही पोशाकबाट आम्दानीसमेत

पहिरोले सडक बन्द हुँदा डडुवाका कृषकलाई तरकारी बजार पु¥याउन समस्या

बेनी, बेनी नगरपालिका–५ डडुवामा उत्पादन भएको कृषि उपज बजारसम्म पु¥याउन समस्या भएको छ । बेनीदेखि पुलाचौर–चिप्लेटी–डडुवा जोड्ने सडकमा खसेको पहिरोका कारण यातायातका साधन सञ्चालन हुन नसक्दा तरकारी बजार पठाउन नपाएपछि कृषक मर्कामा परेका हुन् ।