बेनीमा खाना महोत्सवको तयारी पुरा
बेनी ः माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा बुधबारदेखि शुरु हुन लागेको खाना महोत्सव एवं कृषि मेला प्रर्दशनीको तयारी पुरा भएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिले यही पुष ३० देखि माघ ३ गतेसम्म ११ औ माघे!-->!-->!-->…
