समाचारको विधा

स्थानीय

महारानीथान धार्मिक पर्यटकीय स्थलका रुपमा विकास

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको महारानीथान नयाँ धार्मिक पर्यटकीय स्थलको रुपमा विकास भएको छ । केही वर्षअघिसम्म नगरपालिका र म्याग्दी जिल्लामा सिमित महारानीथानको महत्व प्रचारप्रसार, पूर्वाधार निर्माण र यातायातको सहजताको कारण…

घारमा निशूल्क स्वास्थ्य शिविर

बेनी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा मंगलबार निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । दुर्गम स्वास्थ्य सेवा केन्द्र पोखराको प्राविधिक सहयोगमा अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडा कार्यालय र भगवती आमा समूहको आयोजनामा शिविर सम्पन्न…

‘स्वर्गाश्रम’मा कलशयात्रा गरेर भकिम्लीबासीले नयाँ वर्षलाई स्वागत गरे

बेनी, । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका बासिन्दाले धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रममा कलशयात्रा गरेर मंगलबार नयाँ वर्ष २०८३ को स्वागत गरेका छन् । भकिम्लीको विभिन्न टोलका बासिन्दाहरु स्वर्गाश्रममा जम्मा भएर भजनकिर्तन सहित…

दोवा र धौलागिरि आइसफल पदमार्गले जोडिदै

म्याग्दी, ः जिल्लाको अन्नपूर्ण गाउँपालिका–१ दोवाका बासिन्दाले करिब ४५ दिन जङ्गलमै बास बसेर पदमार्ग निर्माण गरेका छन् । वस्ति देखि टाढा भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पदमार्ग निर्माणका क्रममा दोवाका बासिन्दाहरुले सरकार निकायबाट…

फलातेको शारदा आधारभूतले स्वर्ण जयन्ति मनायो

सुरेन गुरुङशिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ फलातेमा रहेको शारदा आधारभूत विद्यालयले सोमबार बिबिध कार्यक्रम सहित स्वर्ण जयन्ति मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजाले स्वन्तजयन्ती…

सामुदायिक स्वास्थ्य केन्द्र खुलेपछि मंगलाघाटबासीलाई सहज, भाडा तिर्ने बजेट नहुँदा समस्या

बेनी, बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरेको हो । उक्त केन्द्रबाट जिल्ला सदरमुकाम बेनीको…

पोखरेबगर-चित्रे सडकको लुलीयाघुम्तीमा श्रमदान मार्फत मर्मत थालियो

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडकको लुलीया घुम्तिको सडक मर्मतका लागि आइतबारदेखि समुदाय स्तरबाट श्रमदान अभियान सञ्चालन भएको छ । पोखरेबगर–घोडेपानी सडकको लुलीयाघुम्तीमा दुर्घटना बढ्न थालेपछि…

झिँमा सार्वजनिक सुनुवाईः स्वास्थ्य र शिक्षाको अवस्थामा सुधार ल्याउन माग

झिँ,। म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँका स्थानीयले शिक्षा र स्वास्थ्यको अवस्थामा सुधार ल्याउन माग गरेका छन् ।आर्थिक बर्ष २०२÷०३ को दोस्रो चौमासिकसम्म गाउँपालिकाबाट भएको बजेट कार्यान्वयन, विकास निर्माण तथा सेवा प्रवाहको सम्बन्धमा…

मलिका गाउँपालिकामा बजेट खर्च न्युन, योजना कार्यान्वयन सुस्त

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२र०८३ को दोस्रो चौमासिक तथा हालसम्मको विकास निर्माण तथा सेवा प्रवाहको प्रभावकारिता सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र वडा नम्बर ६…

हिमाल र सुर्योदय हेर्न सोवाङधुरी

सुरेन गुरुङबेनी ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सोवाङधुरी पर्यटक र पूर्वाधारको पर्खाइमा छ । समुन्द्रि सतहदेखि तीन हजार आठ सय ४० मिटर उचाईमा रहेको सोवाङ धुरी जोड्ने ब्यवस्थित पदमार्गको अभाव छ । प्रशस्त सम्भावना भएपनि…