समाचारको विधा

स्थानीय

दरखोला जलविद्युत आयोजनामा लगानी जुट्यो

बेनी ः धवलागिरी गाउँपालिकामा निर्माण हुन लागेको छ दशमलब पाँच मेगावाट क्षमताको दरखोला जलविद्युत आयोजनाका लागि लगानीको स्रोत जुटेको छ । दरखोला हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको रु. एक अर्ब ३० करोड लागत अनुमान गरिएको आयोजनामा एनएमबी…

बगरको जंगलमा छ थान बन्दुक बरामद

बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जंगलबाट इजाजत नभएका छ थान भरुवा बन्दुक बरामद भएको छ । इलाका प्रहरी कार्यालय दरवाङ र ताकम प्रहरी चौकीको संयुक्त टोलीले बुधबार जंगलमा लुकाएर राखेको अवस्थामा छ थान एक नाले भरुवा बन्दुक बरामद…

नारच्याङमा सम्पन्न निशूल्क आँखा उपचार शिविरबाट ४३० जना लाभान्वित

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बुधबार सम्पन्न निशूल्क आँखा उपचार शिविरबाट चार सय जना भन्दा बढी लाभान्वित भएका छन् । अन्नपूर्ण गाउँपालिका–४ नम्बर वडा कार्यालय, लायन्स क्लवको पोखरा आँगन र लेकसिटीको संयुक्त आयोजना…

जन्मथलोको दुःखमा मल्मह लगाउदै प्रवासी भकिम्लीबासी

बेनी, ः रोजगारी, पेशा, ब्यवसाय र अध्ययनको शिलशिलामा विदेशिएका म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका प्रवासीहरुले जन्मथलोका विपन्न बिरामीहरुको उपचारका लागि पछिल्लो एक वर्षयता रु. २६ लाख ५० हजार सहयोग गरेका छन् । आर्थिक अभावका कारण…

म्याग्दीमा महशिकार शुरु

बेनी ः म्याग्दीमा मह सिकार सुरु भएको छ । धवलागिरि, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाको लेकाली क्षेत्रका भीरबाट मह निकाल्न थालिएको हो । धवलागिरी गाउँपालिका–२ खोरीयाका महसिकारी मोतिप्रसाद पाइजाले शुक्रबारदेखि महशिकार थालिएको जानकारी दिनुभयो । …

पिप्लेमा रास्वपाको वडा अधिवेशन

बेनी । रघुगंगा गाउँपालिका–३ पिप्लेमा बिहिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले शेरबहादुर शाही (रामुु)को अध्यक्षतामा वडा कमिटि गठन गरेको छ । उपसभापतिमा जुुना केसी भण्डारी, सचिवमा गणेश…

धवलागिरी माविका विद्यार्थी र अभिभावकलाई हाते ट्याक्टर मर्मत तालिम सम्पन्न

सिंगा, ः बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थी र अभिभावकलाई हाते ट्याक्ट्र मर्मत सम्बन्धी सिप प्रदान गरिएको छ ।बेनी नगरपालिकाको ‘हामी सक्छाँै, हामी गर्छौं’ कार्यक्रममार्फत धौलागिरि माविले विद्यार्थी र…

म्याग्दी कोरिडोर विद्युत प्रसारण लाइन आयोजना निर्माणको तयारी

नाउरा, । १३२ के.भी. क्षमताको म्याग्दी कोरिडोर विद्युत प्रशारण लाइन आयोजना निर्माणको तयारी भएको छ । धवलागिरी र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधिन तीन वटा जलविद्युत आयोजनाले उत्पादन गर्ने विद्युतलाई राष्ट्रिय…

रघुगंगाको बेगमा पहिरोले डोजर पुर्दा चालकको मृत्यु

बेनी ः म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा शुक्रबार सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु भएको छ । बेगको भिजरा देखि भजने जाने सडक निर्माणका क्रममा पहिरो खसेर रुइसे देउराली कन्ट्रक्सन प्रा.लीको डोजर पुरिदाँ रघुगंगा गाउँपालिका–२…

नाङ्गीदेवी मन्दिर ओझेलमा

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम र दर्मिजा गाउँको शिरमा अवस्थित नाङ्गीदेवी मन्दिर ओझेलमा परेको छ । धार्मिक तथा पर्यटकीय दृष्टिले प्रशस्त सम्भावना भएपनि पूर्वाधार विकास र प्रचार–प्रसारको अभावमा ओझेलमा परेको हो ।…