समाचारको विधा

स्थानीय

अन्नपूर्णका कृषकलाई कृषि औजार वितरण

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषकहरुलाई बुधबार करिब रु. १२ लाख मूल्य बराबरको कृषि औजार वितरण गरेको छ ।खेतीबालीमा यान्त्रिकिकरण गरी लागत घटाउने उद्देश्यले व्यवसायिक कृषक र समूहलाई अनुदानमा हाते ट्याक्टर, सुन्तला टिप्ने भ¥याङ…

बेनी नगरपालिकामा जग्गाको बर्गीकरण, साउनदेखि कित्ताकाट खुलाउने तयारी

बेनी,। म्याग्दीको बेनी नगरपालिकाले जग्गाको बर्गीकरण गरेको छ । आगामी आर्थिक वर्षदेखि नगरपालिका भित्रको जग्गाको कित्ताकाट खुलाउने तयारी र लक्ष्यका साथ वर्गीकरण गरेको हो । असार १० गते भएको १३ औ नगरसभाले भू–उपयोग वर्गीकरण सम्बन्धी विषयको…

रुममा निशूल्क दन्त शिविर

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा निशूल्क दन्त शिविर सम्पन्न भएको छ । लायन्स क्लव अफ म्याग्दी दरवाङको आयोजनामा मंगलबार रुमको राष्ट्रिय माविमा शिविर सम्पन्न भएको हो । शिविरमा २७० जनाको दन्त परिक्षण र ३० जनाको दाँत उखेलेको…

मेयर कप बास्केटबलमा बिजयी खेलााडीलाई सम्मान

बेनी, । अन्नपूर्ण गाउँपालिकाले राष्ट्रियस्तरको अन्तर पालिका मेयर कप बास्केटबल प्रतियोगिताको उपाधी जित्ने खेलाडीलाई भव्य सम्मान गरेको छ । कीर्तिपुर नगरपालिका काठमाण्डौले आयोजना गरेको अन्तरपालिका मेयर कप अठार बर्षको ( यू–१८) पुरुष बास्केटबल…

साउलाखोलाको पानी गुर्जा आयो

बेनी, । धवलागिरी गाउँपालिका–१ गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन् । म्याग्दीका ४५ मध्य सडक नपुगेको वडा गुर्जा मात्र हो । गुर्जा पुग्न धवलागिरी गाउँपालिकाको वडा नम्बर २ लुलाङबाट पुरै दिन जंगल, भिर र खोल्साको बाटोमा पैदलयात्रा…

दोवा र भुरुङ्ग–तातोपानीको सिमा बिवाद समाधान

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाका दुई वटा वडाका बासिन्दाहरुबीचको सिमा बिवाद समाधान भएको छ । अन्नपूर्ण गाउँपालीका–१ दोवा र २ भुरुङ्गतातोपानीका बासिन्दाहरुबीच दुवै वडाको सिमा क्षेत्रमा पर्ने बस्ती, खेतीयोग्य जमिन, वन र चरन क्षेत्रको…

मालिकाको करिब ४६ करोडको बजेट पारित

दरबाङ, । आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि म्याग्दीको मालिका गाउँपालिकाले करिब रु. ४६ करोडको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र वडा नम्बर ६ दरवाङको छ्यारछ्यारेमा भएको गाउँसभाको १३ औ अधिवेशनमा उपाध्यक्ष लक्ष्मीदेवी घर्ति मगर पुनले…

बेनी नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट पारित

भू–उपयोग वर्गीकरण सम्बन्धी विषयको प्रतिवेदन पारित, नगरपालिकामै संस्था दर्ता र नविकरण गर्न सकिने बेनी, । म्याग्दीको बेनी नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०÷८१को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । बेनीमा आइतबार भएको १४ औ नगरसभामा…

बेनी नगरपालिकाको करिब ७१ करोडको बजेट सार्वजनिक

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१का लागि करिब रु. ७१ करोडको बजेट सार्वजनिक गरेको छ । आइतबार बेनीमा भएको १३ औ नगरसभामा उपप्रमुख ज्योती लामिछानेले रु. ७० करोड ८९ लाख को बजेट प्रस्तुत गर्नुभयो । चालुतर्फ रु. ५०…

म्याग्दीका चार वटा स्थानीय तहको बजेट पारित, बेनी र मालिकाको बजेट आज

बेनी, म्याग्दीका चार वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेट पारित गरेका छन् । धवलागिरी, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाले बजेट पारित गरेका हुन् । बेनी नगरपालिकाले आइतबार नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दैछ…