बबियाचौरमा उद्घोषण तालिम
बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिका–२, बावियाचौर लाम्पाटामा दुईदिने उद्घोषण, भाषणकला तथा नेतृत्व विकास तालिम सकिएको छ ।बरंजा सामुदायिक सिकाई केन्द्रको आयोजना तथा मंगला गाउँपालिकाको सहयोगमा बिहिबार र शुक्रबार गरी दुईदिनसम्म सञ्चालन!-->…
