समाचारको विधा

स्थानीय

मंगलाका स्वास्थ्यकर्मीलाई नाक, कान, घाटी, आँखा, मुख स्वास्थ्य सम्वन्धी अभिमुखीकरण

बेनी, । म्याग्दीको मंगला गाउँपालिकाका स्वास्थ्यकर्मीहरुका लागि आयोजित नाक, कान, घाटी, आँखा, मुख स्वास्थय सम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार बाबियाचौरमा सम्पन्न भएको छ । गाउँपालिकामा रहेका स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाईमा

बालगृहका बालबालिकाको शैक्षिक अभिभावकत्व ग्रहण

बेनी । मंगला गाउँपालिका–२ की माया जिसीले बेनीको म्याग्दी बालगृहका एक जनाको शैक्षिक अभिभावकत्व लिनु भएको छ । बालगृहमा रहेका १२ जना मध्य एक जनाको वार्षिक शैक्षिक खर्च व्यवहोर्ने घोषणा गर्नुभएकी जिसीले सोमबार नगद रु. १८ हजार पनि उपलब्ध

लिटिल गार्डेनको बाल क्लव र जुरेसद्धारा वौद्धिक अपाङ्ग विद्यार्थीलाई सहयोग

बेनी, । बेनीका लिटिल गार्डेन एकेडेमीले आइतबार देखि १९ औ वार्षिकोत्सव मनाउन शुरु गरेको छ । वि.स. २०६० मंसिर २० गते स्थापना भएको विद्यालयले वार्षिकोत्सवको अवसरमा आइतबार बेनी नगरपालिका–५ बगुवाखोलाको बालजागृति आधारभूत विद्यालयको वौद्धिक

जन्मदिनको अवसरमा बालगृहमा न्यानो कपडा वितरण

बेनी । अमेरिकामा रहेका मंगला गाउँपालिका–५ का शान्ति र हिमबहादुर छन्त्यालले बेनीका बालगृहका बालबालिकाहरुलाई न्यानो कपडा उपलब्ध गराउनुभएको छ । शान्तिको जन्मदिनको अवसर पारेर आइतबा १२ जना बालबालिकाहरुलाई रु. २५ हजार मूल्य बराबरको न्यानो

ढुङगाना प्रतिष्ठान म्याग्दीको अधिवेशन

बेनी, । ढुङगाना प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीको दोस्रो साधारणसभा तथा अधिवेशन शनिबार बेनीमा सम्पन्न भएको छ । अधिवेशनले मुक्तिनाथ शर्मा ढुङगानाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा

बेनीमा अतिक्रमण हटाउने अभियान शुरु हुन्छ – नगरप्रमुख केसी

बेनी, । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले अतिक्रमण हटाउने र सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने अभियान शुरु गर्न लागेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको शनिबार बेनपा ६ डम्मरामा भएको सातौ साधारणसभामा बोल्दै

छिस्वाङको शारदा माविले जित्यो २० औ जेसीजकपको उपाधी

बेनी, मंगला गाउँपालिका–५ छिस्वाङको शारदा माध्यमिक विद्यालय बेनीमा शनिबार सम्पन्न अन्तर मावी २० औ जेसीजकप फुटबल प्रतियोगिताको च्याम्पीयन बनेको छ । म्याग्दी जेसीजले आयोजना गरेको प्रतियोगितामा बेनीको प्रकाश मावीलाई १ का विरुद्ध २ गोल गर्दै

बेनीमा सातौ म्याग्दी महोत्सवको तयारी

बेनी । अबको करिब एक महिनापछि बेनीमा सातौ म्याग्दी महोत्सव हुने भएको छ ।म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा पुस २८ देखि माघ ७ गतेसम्म महोत्सवका साथै गण्डकी प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार

बेनी सामुदायिक र शारदा मावि २० औ जेसिजकपको सेमी फाइनलमा

बेनी, । बेनी सामुदायिक मावि र शारदा मावि छिस्वाङ बेनीमा जारी अन्तर मावी २० औ जेसीजकप फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेका छन् । गौमती खत्री विकास कोष टाइटल स्पोन्सर रहेको प्रतियोगिताको बिहिबार भएको क्वाटर फाइनलमा माउन्ट

२० औ जेसीजकपको खेल प्रतिस्पर्धा शुरु

बेनी, । बेनीमा बुधबारदेखि शुरु भएको अन्तर मावी २० औ जेसीजकप फुटबल प्रतियोगिताको पहिलो दिन छ वटा खेलको प्रतिस्पर्धा भएको छ । पहिलो चरणको खेलबाट साविक बिजेता न्यु वेष्ट पोइन्टले विजय शुरुवात ग¥यो भने गत वर्षको उपबिजेता बुद्ध एकेडेमी