समाचारको विधा

स्थानीय

लायन्स क्लवद्धारा रगत समूह पहिचान र दन्त परिक्षण

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–७ मा बिमवाङमा रगत समूह पहिचान र दाँत परिक्षण गरिएको छ ।लायन्स क्लव अफ म्याग्दी दरवाङको आयोजनामा शुक्रबार मालिका आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा २०० जनाको रगत समुह पहिचान र १५० जनाको दाँत परिक्षण

धवलागिरीको करिब ४४ करोडको बजेट पारित

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि रु. ४३ करोड ८९ लाख ५४ हजार २०० को बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा शुक्रबार सम्पन्न बिसौ गाउँसभामा उपाध्यक्ष रेशम पुनमगरले प्रस्तुत गर्नुभएको बजेट

दानाको फुर्केरुखमा चट्याङ लागेर भेडा मरे

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ३९ वटा भेडा मरेका छन् ।अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले शुक्रबार

अन्नपूर्णमा साढे ५३ करोडको बजेट सार्वजनिक

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि साढे ५३ करोडको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा शुक्रबार शुरु भएको सत्रौ गाउँसभामा उपाध्यक्ष दिवा तिलिजा पुनले रु. ५३ करोड ५४ लाख

एक वडा एक सुविधा सम्पन्न आवासीय विद्यालय अन्नपूर्णको नीति

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन, पूर्वाधार र शिक्षा क्षेत्रलाई प्राथमिकता दिदै आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यत्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगमा शुक्रबार भएको १७ औ गाउँसभामा अध्यक्ष

रघुगंगामा ४३ करोडको बजेट पारित

बेनी, ः म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०÷०८१ को लागि रु ४३ करोड बढीको बजेट पारित भएको छ । विहिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित १५ औँ गाउँसभामा उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गर्नुभएको रु ४३ करोड ५७

मंगलाको बजेट ४४ करोड ८१ लाख

बाबियाचौर । आगामी आर्थिक बर्ष २०८०÷०८१ का लागि म्याग्दीको मंगला गाउँपालिकाले रु. ४४ करोड ८१ लाखको बजेट ल्याएको छ ।गाउँपालिकाको केन्द्र बाबियाचौरमा बिहिबार भएको १६ औँ गाउँसभामा उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले कुल रु. ४४ करोड ८१ लाख ११

गुर्जामा सडक पुराउने देखि टोल टोलमा आरन चलाउने धवलागिरीको नीति तथा कार्यक्रम

मुना, । म्याग्दीको धवलागिरीले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक विकास र रोजगारी सिर्जना तथा आयआर्जन सुधारका कार्यक्रमलाई जोड दिने नीति तथा कार्यक्रम ल्याएको छ । मुना स्थित गाउँपालिकाको केन्द्रमा

बेनी बजारको सौन्दर्यकरणमा वडा नम्बर ७को प्राथमिकता

बेनी, । बेनी नगरपालिका–७, ले आ.व. २०८०÷८१ मा बस्तीतहबाटै छनौट भएका योजनालाई प्राथमिकता दिइने भएको छ । म्याग्दी जिल्लाको सदरमुकाम रहेको वडाभित्र आवश्यक पूर्वाधार सहितका योजनालाई यसपटक उच्च प्राथमिकता दिदैं योजना छनौट तथा बजेट निर्माण

बेनीमा अन्तराष्ट्रिय योग दिवस मनाइयो

बेनी, । बेनीमा बुधबार विभिन्न कार्यक्रम गरेर नवौ अन्तराष्ट्रिय योग दिवस मनाइएको छ ।जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र नविन आनन्द योग केन्द्रको आयोजनामा बेनीमा प्रभातफेरी, योग अभ्यासको नमुना प्रर्दशनी र योगको महत्व सम्बन्धी अन्तरक्रिया