समाचारको विधा

स्थानीय

विपन्नलाई दशै मनाउन वडा कार्यालयको खाद्यान्न र खुद्रा नोट

बेनी, म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ८ का विपन्न, दलित, अपाङ्ग र जेष्ठ नागरिकहरुलाई वडा दशैका लागि खाद्यान्न र खुद्रा नोट वितरण गरिएको छ । बेनी नगरपालिकाको वडा नम्बर ८ को आयोजनामा शनिबार २० जनालाई रु. चार हजार बारबरको खाद्यान्न र…

खेलकुदको विकासमा प्राथमिकता ः सांसद गर्बुजा

निस्कोट । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले खेलक्षेत्रको विकासका लागि प्राथमिकता दिने बताउनु भएको छ । मालिका गाउँपालिका–१, निस्कोटमा संचालित विविध खेलकुद, सांस्कृतिक मेलालाई शनिबार सम्बोधन गर्दै सांसद…

ताकममा योग शिविर

ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शुक्रबार योग शिविर सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा ताकम स्थित वडा कार्यालयमा १५ दिनसम्म शिविर सञ्चालन भएको थियो । दैनिक ६० देखि ७० जनाले योग…

युवा विहिन गाउँमा दशैको रौनक आएन

धु्रबसागर शर्माबेनी, । उत्तरतर्फ हेर्दा टलक्क टल्कने हिमाल । पूर्वतर्फ बागलुङको पञ्चकोट । निकै सुन्दर र मनमोहक लाग्छ ज्यामरुककोट । खेतका फाँटमा पहेँलै पाकेका धान र धान थन्क्याउन लागेका महिला तथा पाका किसान । बेफुर्सदिला छन् उमेरले ५०…

बेनी नगरपालिकाले दियो सहकार्यको सन्देश

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले दशै, तिहार, छठ लगायत चाडपर्वको अवसरमा शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेर सहकार्यको सन्देश दिएको छ । जिल्ला सदरमुकाम समेत रहेको बेनी नगरपालिकाले जिल्लाबाट संघीय र प्रदेशसभामा…

बेनी अस्पतालमा बिहान ७ देखि साँझ ८ बजेसम्म र सार्वजनिक विदाका दिनपनि बहिरंग सेवा दिन थाल्यो

बेनी, ः सरकारी स्वामित्वको बेनी अस्पतालले अतिरिक्त समय र सार्वजनिक विदाका दिनमामा बहिरंग सेवा प्रवाह गर्न थालेको छ । बिहान ९ देखि दिउँसो ४ बजेसम्म मात्र सञ्चालन हुदै आएको बहिरंगको सेवा प्रवाह हुने समय अवधी दैनिक ६ घण्टा थपिएको हो ।…

लुुलाङमा विजुुली बल्यो

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–२ मा तीन महिनापछि बिजुुली बलेको छ ।मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनको विद्युतगृह असार अन्तिम साता बगाएको थियो । विद्युतगृह बगाएपछि लुलाङ, खोरीया, लमसुङ र…

मंगला र मालिकामा फुटबल संघ

बेनी, । म्याग्दीको मंगला र मालिका गाउँपालिकामा मंगलबार पालिकास्तरीय फुटबल संघ गठन भएको छ । मंगलाको बावियाचौर र मालिकाको दरबाङ्कमा आयोजित भेलाले समिति गठन गरेको छ । मंगला गाउँपालिकामा प्रकाश सापकोटाको अध्यक्षतामा १३ सदस्यीय मंगला फुटबल…

शान्ति समाज म्याग्दीको सभापतिमा हरिप्रसाद पौडेल

बेनी, । मानव अधिकार तथा शान्ति समाज म्याग्दीको सभापतिमा हरिप्रसाद पौडेल चयन हुनुभएको छ ।समाजको मंगलबार बेनीमा भएको २१ औ साधारणसभाबाट २ वर्षे कार्यकालका लागि पौडेलको नेतृत्वमा कार्यसमिति चयन भएको हो ।कार्यसमितिको उपसभापतिमा मुकुन्दप्रसाद…

बेनी बचतको अध्यक्षमा सञ्जय श्रेष्ठ

बेनी, । म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको बेनी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सञ्जयकुमार श्रेष्ठ चयन हुनुभएको छ । बेनीमा सोमबार सम्पन्न औ वार्षिक साधारणसभाबाट ४ वर्षे कार्यकालको लागि श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ…