समाचारको विधा

स्थानीय

मालिकाको किटिनिमा चिया खेती

बेनी, म्याग्दीको मालिका गाउँपालिका–३ किटिनिमा चिया खेती गर्न थालिएको छ । मालिका गाउँपालिकाले जिल्लामै पहिलो पटक किटिनिमा चिया खेती सुरु गरेको हो । मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले करिब आठ रोपनी पाखोमा चार हजार ८०० चियाका बिरुवा

साउनको चौथो सोमबारसम्म करिब साढे सात लाख भेटि

गलेश्वर, । बेनी नगरपालीका –९ मा रहेको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा साउन महिनाको चौथो सोमबार सम्म करिब रु. साढे सात लाख भेटि संकलन भएको छ । साउन १ गते रु. तीन लाख ६५ लाख ६४५, दोस्रो सोमबार रु. ९६ हजार १४१, तेस्रो सोमबार रु. एक लाख

हरेलो पर्वमा धवलागिरीमा सार्वजनिक विदा

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाले मंगलबार हरेलो पर्वको सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले एक सूचना जारी गरेर हरेलो पर्वका अवसरमा स्थानीय बिदा दिइएको जानकारी गराउनुभएको हो । गाउँपालिका, वडा, शाखा

सामाजिक विविधता बुझाउन जातीय पहिरनमा पढाइ

दरवाङ, । सोमबार बिहान दश नबज्दै दरवाङस्थित केवि एकेडेमी विद्यालयको वातावरण अघिपछिको भन्दा बेग्लै थियो । विद्यार्थीहरु आ आफ्नो जातीय पोशाकमा सजिएर विद्यालय आउँदै थिए । विद्यालयले सामाजिक विविधता बुझाउनको लागि विद्यार्थीलाई जातीय परम्परागत

राहुघाट–तातोपानी खण्डको सडकमा राती यातायात बन्द

बेनी, । बेनी–जोमसोम सडकको राहुघाट–तातोपानी खण्डमा रातमा सवारी आवागमन बन्द गरिएको छ । यस खण्डको बैसरीलगायतका क्षेत्रमा पहिरो गई बारम्बार यातायात अवरुद्ध हुन थालेपछि रातको समयमा सवारी आवागमन बन्द गरिएको हो । सोमबार जिल्ला समन्वय समितिका

म्याग्दीमा केन्पो काई संघ गठन

बेनी, । म्याग्दीमा पहिलोपटक मार्सल आर्ट विधाको नेपाल केन्पो काई संघको तदर्थ समिति गठन गरिएको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा सोमबार आयोजित भेलाले नविन पौडेलको अध्यक्षतामा संघको तदर्थ समिति गठन गरेको हो । जिल्ला खेलकुद विकास

विकास आधारभूतमा शैक्षिक सामग्री वितरण

बेनी, । नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) सोसाईटी अफ नेपलिज स्टुडेन्ट को आर्थिक सहयोगमा मंगला गाउँपालिका २ सल्यानमा रहेको विकास आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी

मालिका गाउँपालिकाको गत आवको प्रगति प्रतिवेदन सार्वजनिक

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० को प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र दरवाङमा सोमबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले प्रतिवेदन

मराङका महिलाहरु ब्याडमिन्टन खेलप्रति आकर्षित

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका –६ मराङ गाउँका आमाहरु ब्याडमिन्टन खेलप्रति आकर्षित भएका छन् । चुलोचौका, घाँस, दाउरा र मेलापात गरेर बचेको फुर्सदको समयमा ब्यायमका लागि आमाहरु ब्याडमिन्टन खेल्न थालेका हुन् । फुर्सदको समयमा ब्याड र कप

धवलागिरी गाउँपालिका कल्याणकारी सम्पर्क मञ्च युकेको सांस्कृतिक कार्यक्रम सहितको भेटघाट

बेनी, । धवलागिरी गाउँपालिका कल्याणकारी संघ युके (बेलायत)ले यही अगस्त २७ गतेका दिन सांस्कृतिक कार्यक्रम सहित भेटघाट कार्यक्रम आयोजना गरेको छ । धवलागिरी गाउँपालिकामा जन्मिएर रोजगारी, पेशा, व्यवसाय र अध्ययनको शिलशिलामा बेलायतमा रहेकाहरु