समाचारको विधा

स्थानीय

फापरखेतमा अवरुद्ध बेनी–दरवाङ सडक खुल्यो

बेनी, म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडक पाँच दिनपछि बुधबारदेखि सञ्चालन भएको छ । अविरल वर्षासँगै बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमाना फापरखेत तथा मालिका गाउँपालिकाको बांगेपहिरोमा पहिरो खसेपछि शनिबार देखि २४ किलोमिटर

पहिरोले पुरिएर घाइतेको उपचारमा सघाउन सांसद भण्डारीको माग

बेनी, । बेनी–जोमसोम खण्डको सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अधेरीखोलाको पहिरोले पुरिएर घाइते भएका सवारी चालकको उपचारमा सघाउन गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले सरकारसँग माग गर्नुभएको छ ।

गलेश्वरमा साउन महिनामा रु. नौ लाख बढी भेटि संकलन

बेनी,। म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको पवित्र धार्मिक एवम् तीर्थस्थल गलेश्वरमा साउन महिनामा रु. नौ लाख भन्दा बढी भेटि संकलन गरिएको छ । साउन महिनाको सोमबारका दिन गलेश्वर मन्दिरमा पुजाआजा र दर्शन गर्न आएका भक्तजनहरुबाट रु. नौ लाख २७

गलेश्वरमा आमा समूहद्वारा व्यावसायिक ‘फेन्सी चप्पल’ उत्पादन

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहमा आबद्ध महिलाले ‘फेन्सी चप्पल’को व्यावसायिक उत्पादन शुरूआत गरेका छन् । बेनी नगरपालिकाको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमअन्तर्गत १५ दिने तालिम लिएका महिलाले चप्पल

भालेबासको पहिरो कालीगण्डकीमा खस्यो

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भालेबास भन्ने ठाउँबाट खसेको पहिरोले कालीगण्डकी नदीको बहाव परिवर्तन गराएको छ । अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने रुप्से झरना र काभ्रे गाउँको पारी रहेको भालेबासबाट खसेको पहिरोले

जन्मदिनमा बालगृहलाई सहयोग

बेनी, । म्याग्दीका एक जना कर्मचारीले सोमबार जन्मदिनको अवसर पारेर बेनीमा नेपाल बाल संगठनले सञ्चालन गरेको बालगृहलाई सहयोग गर्नुभएको छ । बाग्लुङको जैमिनि नगरपालिका–५ बिनामारे घर भई हाल म्याग्दीको मंगला गाउँपालिकाको कार्यालयमा कार्यरत सव

बेनी–जोमसोम सडक अवरुद्ध बनाएको बैसरीको पहिरो रोकथामको काम शुरु

बेनी। कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम खण्डको सडक एक हप्तादेखि अवरुद्ध बनाएको म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अधेरीखोलाको पहिरो रोकथामको काम शुरु भएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय

गलेश्वरमा साउन महिनाको सोमबारको मेला सकियो

गलेश्वर, २९ साउन । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको पवित्र धार्मिक एवम् तीर्थस्थल गलेश्वरमा साउन महिनाको सोमबार लाग्ने मेला सकिएको छ । पाँच वटा सोमबार परेको यस वर्षको साउन महिनाको मेलामा करिब ८० हजार जना भक्तजनले दर्शन र पुजाआजा

अल्वाङमा बाढीले धान र मकैबालीमा क्षति

बेनी, । बेनी नगरपालिका, ९ तोरीपानीको अल्वाङमा वनबाट आएको पहिरो र बाढीले धान तथा मकै बालीमा क्षति पु¥याएको छ । पहिरोसंगै थप आएको बाढीले बस्तीलाई असर गर्ने सम्भावना बढी छ ।स्थानीय बावुराम चोखालका अनुसार तोरीपानी र ओखलेवीचको धानखेतदेखि माथि

जन्मदिनमा बालगृह र विद्यालयलाई सहयोग

बेनी । बेनीमा ब्यवसायसंगै विभिन्न सामाजिक संघसंस्थामा आवद्ध युवा ब्यवसायी सन्दिप खत्री (प्रविण) ले जन्मदिनको अवसरमा दुई संस्थालाई खाद्यान्न तथा आर्थिक सहयोग गर्नुभएको छ । बेनीमा संचालित म्याग्दी बालगृहमा खाद्यान्न र अध्ययन गरेको