पाठेघरको मुखको क्यान्सर पहिचान गर्न शिविर
पिप्ले, । म्याग्दीको रघुगंगा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा शुक्रबार वडा नम्बर ३ पिप्लेमा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न स्कृनिङ शिविर सम्पन्न भएको छ ।
समयमै समस्याको पहिचान गरेर उपचारको व्यवस्था मिलाउने उद्देश्यले!-->!-->!-->…