समाचारको विधा

स्थानीय

रावण पार्क निर्माणलाई पूर्णता दिने बेनी नगरपालिकाका जनप्रतिनिधिको प्रतिवद्धता

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक बर्ष २०८०÷८१ को पहिलो चौमासिकको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रवार वडा नम्बर ५ पुलाचौरमा सम्पन्न गरेको छ । कार्यक्रममा सहभागीहरुले बजेट निर्माण गर्दा सबै वस्तीहरुलाई

बेनी नगरपालिकाले पहिलो चौमासिकमा एघार प्रतिशत बजेट खर्च गर्यो

पुलाचौर, । म्याग्दीको बेनी नगरपालिकाले चालु आवको पहिलो चौमासिकमा कुल पुँजीगत बजेटको ११ दशमलव ७६ प्रतिशत खर्च गरेको छ । पुलाचौरमा शुक्रबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रगति विवरण सार्वजनिक गरिएको हो । पुँजीगततर्फ रु. १७ करोड ९१

ताकमको वडा कार्यालय आफ्नै भवनमा सर्यो

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा वडा कार्यालय भवन निर्माण भएको छ । नवनिर्मित भवनको शुुक्रबार धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुुनले उद्घाटन गर्नुुभयो । एक समारोहका बिच वडा कार्यालयको नयाँ भवनबाट सेवा शुुभारम्भ

चिसोले जमेको पञ्चकुुण्ड तालमाथी….

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड’ तालको पानी चिसोले जमेको छ । समुद्री सतह देखि चार हजार १९५ मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको पञ्चकुुण्ड ताल जमेको

‘लोकतन्त्रको प्राण ः सुशासन र सद्भाव’

बेनी, । बेनीमा बिहिबार ७५ औ अन्तराष्ट्रिय मानव अधिकार दिवसको पुर्वसन्ध्यामा ‘लोकतन्त्रको प्राणः सुशासन र सद्भाव’ विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ ।मानव अधिकार तथा शान्ति समाज म्याग्दीले आयोजना गरेको कार्यक्रममा सामाजिक सद्भाव

सिंगामा लैगिंक हिंसा विरुद्ध सचेतना कार्यक्रम

सिंगा, । बेनी नगरपालिका–४ सिंगामा बिहिबार सामाजिक कुरिति, बालबिवाह, लैगिंक हिंसा, जातीय भेदभाव, लागू पदार्थ दुव्र्यसनी तथा आत्महत्या निरुत्साहन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत

बेनी फिर्ता भयो भिडन्तको साक्षी बनेको बिजुलीको फोल

बेनी, वि.स. २०६० चैत ७ गते तत्कालीन नेकपा माओवादी र शाही नेपाली सेनाको बेनी भिडन्तका क्रममा गोली लागेर छिया छिया भएको बिजुलीको पोल म्याग्दी फिर्ता भएको छ । मदन पुरस्कार संस्थाले वि.स. २०६५ मा ललितपुरको पाटनढोकामा रहेको यलमाया केन्द्रमा

बेनीका ११ वटा सहकारी संस्था खारेज हुुदै

बेनी । म्याग्दीको बेनी नगरपालिकाले ११ वटा सहकारी संस्थाको दर्ता खारेजी गर्ने प्रक्रीया अघि बढाएको छ । दुुई वर्ष भन्दा बढी समयदेखि कुुनै कारोबार नगरी निष्कृय रहेका सहकारी संस्थाहरुलाई खारेज गर्न लागिएको बेनी नगरपालिकाको कार्यालयले जनाएको

कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग

बेनी, । खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ ।आकर्षक तलबको प्रलोभन देखाइ भारत हुदै गैरकानुनी रुपमा कुवेतमा बेचिएकी

फुतफुते झरनाले पर्यटक लोभ्यायो

बेनी, २० मंसिर ः गत हप्ता अन्नपूर्ण हिमालको आधार शिविरको पदयात्रामा जानुभएका नेपाल सरकारका पुर्व मुख्य सचिव डा. सोमलाल सुवेदी करिब एक घण्टा फुतफुते झरनामा बिताउनुभयो । सुवेदीसँगै आउनुभएका पर्यटन विद् रामहरी लामीछाने पनि म्याग्दीको