बेनीमा योग सम्बन्धी प्रवचन कार्यक्रम
बेनी, । बेनीमा योगी विकाशानन्द र रेकी मास्टर कमलेश्वरीको उपस्थितिमा प्रवचन तथा योग प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नविन आनन्द योग केन्द्र नेपालको आयोजनामा मंसिर १५ गते शुुक्रबार बेनीको जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रम गरिएको!-->!-->!-->…
