समाचारको विधा

स्थानीय

राहुघाट जलविद्युत आयोजनाको ‘डिसेन्डर’ निर्माण शुरु

बेनी, नेपाल विद्युत प्राधिकरणद्धारा म्याग्दीमा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको डिसेन्डर (बालुुवा थिग्राउने पोखरी) निर्माण शुरु भएको छ । राहुघाटको प्रर्वद्धक प्राधिकरणको सत प्रतिशत लगानीमा स्थापित रघुगंगा

अन्नपूूर्णमा थप रु. तीन करोड ८१ लाख बजेट बिनियोजन

पोखरेबगर, ः म्याग्दीको अन्नपूूर्ण गाउँपालिकाले चालुु आर्थिक वर्ष २०८०÷०८१ का लागि थप करिब रु. चार करोड बजेट बिनियोजन गरेको छ । गाँउपालिकाको केन्द्र पोखरेबगरमा शनिबार भएको १८ औ गाउँसभाले ७५ वटा योजनाका लागि रु. तीन करोड ८१ लाख बजेट

महारानी बचत तथा ऋण सहकारीको अधिवेशन

बेनी, । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा रहेको महारानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन शनिबार बेनीमा सम्पन्न भएको छ । अधिवेशनबाट पुनः ललित जि.सी.को अध्यक्षतामा सहकारीको सञ्चालन समिति गठन

कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीमा नयाँ नेतृत्व

बेनी, । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीको शनिबार नयाँ कार्यसमिति चयन भएको छ । समितिको शनिबार बेनीमा सम्पन्न भएको सातौ साधारणसभा तथा चौथो अधिवेशनबाट दामोदर शर्माको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । संघको उपाध्यक्षमा राजुप्रसाद

कालीगण्डकीको घाट सरसफाई

बेनी, । म्याग्दीको बेनी बजार स्थित कालीगण्डकी नदी किनारको घाट सरसफाई गरिएको छ । बेनी नगरपालिका–७ को शिवालय टोल विकास संस्थाले शनिबार बिहान कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको शवदाह स्थल र स्नान स्थलको सरसफाई गरिएको हो ।

धवलागिरीमा फुुटबल संघ गठन

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिकामा शुुक्रबार पालिका स्तरीय फुुटबल संघ गठन भएको छ । ताकममा भएको फुुटबल खेलाडीहरुको भेलाले रोशन गुुरुङको अध्यक्षतामा १५ सदस्यीय संघ गठन भएको हो । संघको उपाध्यक्षमा रोशन थापा, सचिवमा अनिल भण्डारी,

सरकारले बाँझो जमिन प्रयोगमा ल्याउन जोड दिएको छ–मन्त्री भुुषाल

सिंगा, ः कृषि तथा पशुुपंक्षी विकास मन्त्री वेदुराम भुषालले सरकारले बाँझो जमिन प्रयोगमा ल्याउन जोड दिएको बताउनु भएको छ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा शुक्रबार हरियाली ग्रुुप प्रा.ली.को पाँचौ वार्षिक साधारणसभा उद्घाटन गर्नुहुुदै

बेनी नगरपालिकाद्धारा कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी पुरस्कृत

बेनी, । बेनी नगरपालिकाले बिहिबार ८ जना कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीलाई पुरस्कार तथा एक÷एक वटा विद्यालय र निर्माण कम्पनीलाई सम्मान गरेको छ । १४ औ नगर अधिवेशनको अवसरमा ८ जनालाई जनही नगद रु. पाँच हजार सहित पुरस्कृत गरेको हो । पुरस्कृत

म्याग्दीको रणनीतिक महत्वका दुई सडक आयोजना कार्यान्वयन

बेनी, । म्याग्दीको रणनीतिक महत्वका दुई वटा सडक स्तरोन्नति गर्ने आयोजना कार्यान्वयन भएको छ । चालु आर्थिक बर्ष २०८०÷०८१का लागि म्याग्दीमा गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट बिनियोजन गरेका

रघुगंगा हाइड्रोपावरको सातौ साधारणसभा

काठमाडौ, । म्याग्दीमा निर्माणाधिन राहुघाट जलविद्युत आयोजनाको प्रर्वद्धक रघुगंगा हाइड्रोपावरको सातौ वार्षिक साधारणसभा बिहिबार काठमाडौमा सम्पन्न भएको छ । कम्पनीले म्याग्दीको रघुगंगा गाउँपालिकामा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत