दग्नाममा लिङ्गो जुधाई र भूमे पुजा
दग्नाम, । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा भूमे पुजाको अवसरमा मंगलबार लिंङ्गो जुधाउने प्रतियोगिता भएको छ ।
हरेक बर्षको जेठ महिनामा मनाइने भूमे पुजाको अवसरमा आयोजना गरिएको लिंङ्गो जुधाउने प्रतियोगितामा बिगतमा झै गैरी गाउँ र!-->!-->!-->…