समाचारको विधा

स्थानीय

गौवोम वस्त माविको सुविधा सम्पन्न कक्षा कोठा भवन निर्माण

बेनी, म्याग्दीको मालिका गाउँपालिका–५, मगरदाङमा रहेको गौ बोम बस्त माध्यमिक विद्यालयको भवन निर्माण भएको छ । ग्रामिण क्षेत्रको विद्यालयमा सुविधा सम्पन्न भवन निर्माण भएको खुसीयालीमा विद्यार्थी, शिक्षक र अभिभावकले नाचगान गरेका छन् । पाहार

राष्ट्रिय बाणिज्य बैंक बेनी शाखाको वित्तीय साक्षरता कार्यक्रम

बेनी, । राष्ट्रिय बाणिज्य बैंक बेनी शाखाले मंगला गाउँपालिका–२,लाम्पाटामा अवस्थित मंगला माविमा एक दिने वित्तीय साक्षरता कार्यक्रम गरेको छ । विद्यार्थीलाई वित्तिय संस्थाको पहुँचमा पु¥याउने उदेश्यले बैंकको ५९ औं बार्षिकोत्सवको अवसरमा

गजुरमुखीका कर्मचारीलाई कुटपिट

बेनी, । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनी कर्मचारीमाथी मंगलबार कुटपिट भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गा देखि मुस्ताङको कैकुखोला खण्डको ठेकेदार कम्पनीको दाना स्थित साइट

शुशिल गर्बुजा हत्या मुद्दामा थुनछेक बहस शुरु

पाँच जना नावालकलाई र्पुपक्षका लागि सुधार गृह पठाउन अदालतको आदेशसन्तोष गौतम । बेनी, म्याग्दी जिल्ला अदालतले बेनीमा करिब एक महिना अघि भएको हत्या घटनाका लागेका पाँच जना नावालक आरोपीलाई र्पुपक्षका लागि सुधार गृहमा पठाउन आदेश दिएको छ ।

मराङको वडा कार्यालयद्धारा दिर्घसेवी शिक्षकलाई सम्मान

मराङ, । म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर –६ को कार्यालयले दिर्घसेवी दुई जना शिक्षकलाई सम्मान गरेको छ । वडा कार्यालयको आयोजनामा आइतबार राम्चे आधारभूत विद्यालयमा भएको अन्तर विद्यालय स्तरीय विविध खेलकुद कार्यक्रममा शिक्षक भेषनाथ

प्रकाश माविमा विज्ञान हाजिरी जवाफ प्रतियोगिता

बेनी, । प्रकाश माध्यमिक विद्यालयको आयोजनामा सोमबार बेनीमा विज्ञान हाजिरी जवाफ प्रतियोगिता सन्पन्न भएको छ । म्याग्दी र पर्वत जिल्लाका १४ वटा विद्यालयले भाग लिएको उक्त प्रतियोगितामा आयोजक प्रकाश मावि प्रथम भएको छ । लिटिल गार्डेन बेनी र

प्रजातन्त्र दिवसमा जेसीजको दिप प्रज्वलन

बेनी, । राष्ट्रिय प्रजातन्त्र दिवस–२०८० को अवसरमा म्याग्दी जेसीजले सोमबार साँझ बेनीको संगमचोकमा दिप प्रज्जवलन गरेको छ । एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा दिप प्रज्जवलन गरिएको हो । म्याग्दी

मौवाफाँटमा शैक्षिक सामग्री प्रदर्शनी

मौवाफाँट, । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आइतबार विद्यालय स्तरीय शैक्षिक सामग्री प्रदर्शनी मेला सम्पन्न भएको छ । सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुले तयार पारेका शैक्षिक सामग्रीहरुको प्रदर्शन

माउण्टले ३४ र्औं वार्षिकोत्सव मनायो

बेनी, । बेनीमा रहेको माउन्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले ३४ र्औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष प्रमोद श्रेष्ठको सभापतित्व तथा जिल्ला समन्वय समितिका प्रमुख राज कुमार थापाको विशिष्ट

धवलागिरीको पालिका स्तरीय अस्पतालका ठेकेदार दुई वर्षपछि काममा फर्किए

ताकम । म्याग्दीको ताकममा निर्माणाधिन धवलागिरी गाउँपालिका स्तरीय अस्पताल भवन निर्माण कार्य दुई वर्षपछि सुचारु भएको छ । वि.स. २०७८ फागुन महिनादेखि रोकिएको अस्पताल भवन निर्माणको जिम्मेवारी लिएका व्यवसायीले दुई वर्षपछि आइतबारदेखि अधुरो भवन