समाचारको विधा

स्थानीय

अन्नपूर्णमा जनतासँग माओवादी अभियान

बेनी, । नेकपा माओवादी केन्द्रले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा स्तरमा जनतासँग माओवादी अभियानको गतिबिधिलाई तिब्रता दिएको छ ।‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने नारासहित तीन महिने अभियान अन्तरगत सोमबार अन्नपूर्णको वडानम्वर ३ को

बरंजाका पहिरो पिडितलाई माओवादीको सहयोग

बेनी, । म्याग्दीको मंगला गाउँपालिका –३, बरंजाको घाम्ताङका पहिरो पिडित शेरबहादुर दर्जीका परिवारलाई नेकपा माओवादी केन्द्रको वडा कमिटिले सहयोग गरेको छ । माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताहरुबाट रु. १८ हजार ८३५ संकलन गरेर दर्जीलाई

सोवाङ धुरीमा ‘दृश्यावलोकन केन्द्र’ स्थापना

बेनी – म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीको पर्यटन प्रवर्द्धनमा स्थानीय मण्डली युवा क्लबले सक्रियता बढाएको छ । धौलागिरि आइसफल पदमार्गअन्तर्गत पर्ने पर्यटकीयस्थल सोवाङ धुरीको प्रचारप्रसारका लागि

भगवतिमा पदमार्ग बनाउन माओवादीको श्रमदान अभियान

बेनी, । नेकपा (माओवादी केन्द्र)ले म्याग्दीको रघुगंगा गाउँपालिका– २, राखु भगवतीमा श्रमदानबाट ढलानसहितको पैदलमार्ग निर्माण गर्न श्रमदान अभियान थालेका छन् । दाहसंस्कार गर्न घाटसम्म पु¥याउने पदमार्गलाई सजिलो बनाउन श्रमदानमार्फत पदमार्ग

म्याग्दीमा रेडपाण्डा भेटिएपछि संरक्षणमा युएसएडको चासो

बेनी, । विश्वमै दुर्लभ जंगली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको म्याग्दीमा संरक्षणको कार्यक्रम सञ्चालन गर्न संरक्षणकर्मी तथा दातृ निकायले चासो देखाएका छन् । धवलागिरी गाउँपालिका–२ लुलाङको जलजला स्थित जंगलमा च्याउ टिप्न गएका सुवास थापाले

बेनपा–८ को सडकका खाल्डाखुल्डी पुरेर मर्मत गरिदै

बेनी, । बेनी नगरपालिकाको वडा नम्बर ८ को सडकका खाल्डाखुल्डी पुरेर मर्मत गर्न थालिएको छ । अस्पताल चोक देखि पिपलचोक, क्याम्पसचोक, गणेशटोल हुदै संगमचोक सम्मको सडक विस्तार, खाल्डाखुल्सी पुर्ने र ओभरले कालोपत्र गर्न लागिएको हो । यसअघि गरिएको

मिलनको अध्यक्षमा दिलमाया

बेनी, । गैरसरकारी संस्था मिलन म्याग्दीको अध्यक्षमा दिलमाया बिटालु चयन हुनुभएको छ । बेनीमा शनिवार सम्पन्न १९ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनबाट बिटालुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा तिलकुमारी राना,

बेनी नगरपालिकाका कर्मचारीको पेन डाउन

बेनी, । म्याग्दीको बेनी नगरपालिकामा स्थानीय तह कर्मचारी संघर्ष समितिले शुक्रबार देखि अत्यावश्यक वाहेकका सेवा प्रवाह नगर्ने गरी अनिश्चितकालीन पेन डाउन शुुरु गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेललाई ज्ञापनपत्र मार्फत

माओवादी अभियानबाट पदमार्ग मर्मत

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–४ मा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले शुुक्रबार श्रमदान गरी पदमार्ग मर्मत गरेका छन् । जनता सङ्ग माओवादी रुपान्तरण अभियान कार्यक्रम मार्फत च्युुरीबोटदेखि ओखरबोट जोड्ने पदमार्ग मर्मत गरेका

मालिका र अन्नपूूर्णमा कर्मचारीद्धारा पेन डाउन गर्ने घोषणा

बेनी , म्याग्दीको अन्नपूर्ण र मालिका गाउँपालिकामा स्थानीय तह संघर्ष समितिले शुक्रबार देखि अत्यावश्यक वाहेकका सेवा प्रवाह नगर्ने गरी अनिश्चितकालीन पेन डाउन गर्ने घोषणा गरेका छन् । केन्द्रिय सर्कुलर अनुसार गाउँपालिकामा रहेका कर्मचारीले