गलेश्वर मन्दिरमा कपडा तथा फेन्सी व्यवसायीको सरसफाई
गलेश्वर, । बेनी गरपालिका–९ मा रहेको गलेश्वर मन्दिर परिसरमा कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीको टोलीले सरसफाई गरेको छ ।
शुक्रबार महाशिवरात्री पर्वमा भक्तजनहरुको भिड लागेको गलेश्वर मन्दिर परिसरमा समितिका अध्यक्ष दामोदर शर्माको!-->!-->!-->…
