समाचारको विधा

स्थानीय

पर्यटकको पर्खाइमा गैटे झरना

सुरेन गुरुङशिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ आलखर्कमा रहेको गैटे झरना पर्यटकको पर्खाइमा रहेको छ । अन्नपूर्ण चक्रीय पदमार्ग अन्तरगत शिख गाउँदेखि एक घण्टा तीस मिनेट पैदलयात्रा गरेपछि पुगिने आकर्षक र मनमोहक झरना सुनसान छ ।

के.वि एकेडेमीमा निःशुल्क दन्त शिविर

धु्रवसागर शर्मादरवाङ, । मालिका गाउँपालिकाको केन्द्र दरवाङ स्थित के.वि एकेडेमीमा विहीबार निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकहरुलाई लक्षित गरेर आयोजना गरिएको उक्त शिविरमा कक्षा ८ देखि १० सम्मका एक सय

पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुञ्जा माछापालनमा

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुञ्जा हिजोआज कार्यालय बाहेकको समयमा कालावाङको माछा पोखरीमा भेटिनुहुन्छ ।गाउँपालिका, वडा र टोल स्तरका नागरिकलाई सेवा प्रवाहका साथै विकास निर्माणका काममा सहजिकरणबाट

अपाङ्गता भएकाहरुको स्वास्थ्य सेवामा सहज पहुँचमा जोड

बेनी, । बेनीमा बुधबार अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सम्बन्धी पुर्नस्थापना सेवाका लागि सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिका र अपाङ्ग संघ म्याग्दीको आयोजनामा भएको कार्यक्रममा अपाङ्गता

मौरिस हर्गोज पदमार्गको प्रर्वद्धन टोली अन्नपूर्ण आधार शिविर प्रस्थान

अन्नपूर्ण । म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही मौरिस हर्गोजको नाममा पहिचान गरिएको पदमार्ग प्रर्वद्धन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ मा रहेको यो हिमाल आठ हजार ९१ मिटर अग्लो छ । नारच्याङ देखि

बाख्रा ब्लकमा आवद्ध कृषकलाई अनुदान वितरण

बेनी, बेनी नगरपालिकाका ६ वटा वडालाई समेटेर बाख्राको व्यवसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रममा आवद्ध कृषकहरुलाई बिहिबार रु. सोह् लाख भन्दा बढी अनुदान वितरण गरिको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत भेटेरीनरी अस्पताल तथा

एकै दिन आठ जना पर्वतारोही धवलागिरीको चुचुरोमा

८४ वर्षीय कार्लोसको धवलागिरी चढ्ने १४ औ प्रयास विफल बेनी, । संसारको सातौ आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालको चुचुरोमा बुधबार आठ जना पुगेका छन् । म्याग्दीमा रहेको धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने यो हिमालमा सेभेन समिट

म्याग्दीका पालिकाका विषयगत समितिलाई प्रशिक्षण

बेनी, । म्याग्दीका स्थानीय तहका विषयगत समितिका पदाधिकारीलाई क्षमता विकास तालिम बुधबारदेखि बेनीमा शुरु भएको छ ।गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजना र जिल्ला समन्वय समिति म्याग्दीको समन्वयमा स्थानीय तहका विषयगत समितिका रहेका

संस्थागत विद्यालयहरुलाई अनेरास्ववियुले छात्रवृत्तिको विवरण माग्यो

बेनी, । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले बेनीका संस्थागत विद्यालयहरुमा छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीको विवरण उपलब्ध गराउन माग गरेको छ ।अनेरास्ववियुका म्याग्दी जिल्ला अध्यक्ष मिलन खत्री नेतृत्वको

मुदीमा स्वास्थ्य चौकीको भवन निर्माण शुरु

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा स्वास्थ्य चौकीको भवन निर्माण शुरु भएको छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बुधबार भवनको शिलन्याश गर्नुभएको छ । पाँच कोठे एक तले भवन निर्माण हुन लागेको गाउँपालिकाले जनाएको