समाचारको विधा

स्थानीय

धवलागिरीको पालिका स्तरीय अस्पतालका ठेकेदार दुई वर्षपछि काममा फर्किए

ताकम । म्याग्दीको ताकममा निर्माणाधिन धवलागिरी गाउँपालिका स्तरीय अस्पताल भवन निर्माण कार्य दुई वर्षपछि सुचारु भएको छ । वि.स. २०७८ फागुन महिनादेखि रोकिएको अस्पताल भवन निर्माणको जिम्मेवारी लिएका व्यवसायीले दुई वर्षपछि आइतबारदेखि अधुरो भवन

जनजागृति माविका पदक बिजेता विद्यार्थीहरुलाई नगद सहित सम्मान

बेनी । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा रहेको जनजागृति माध्यमिक विद्यालयबाट सहभागी भएर राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक बिजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद

बराहपाखोमा अग्नीरेखा सहितको बहुउद्देश्यीय पदमार्ग निर्माण

बेनी, म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको बराहपाखो सामुदायिक वनमा बहुउद्देश्यीय पदमार्ग निर्माण थालियो छ । आगोलागी नियन्त्रण र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले अग्नीरेखा सहितको पदमार्ग निर्माण भएको हो । ‘राउण्ड बेनी, भ्यु बेनी’

बाबियाचौर–काफलचौर–सल्यान–भर्जुुला सडक स्तरोन्नति शुरु

बाबियाचौर, म्याग्दीको मंगला गाउँपालिकाको बाबियाचौर–काफलचौर–सल्यान–भर्जुुला सडक मार्ग खुलेको १३ वर्षपछि स्तरोन्नति गर्न थालिएको छ । यो सडक मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरसँग वडा नम्बर १ र २ का बस्तिहरु जोडिन्छ । वि.स. २०६७ मा

भुरुङ तातोपानीको सुविधासम्पन्न होटल नेचुरल स्प्रिङ

सुरेन गुरुङभुरुङ्ग–तातोपानी, । ग्रामिण क्षेत्रमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा सुविधासम्पन्न होटल खुलेपछि पर्यटकलाई सहज भएको छ । बेनी–जोमसोम–कोरोला सडक र अन्नपूर्ण पदमार्गमा पर्ने भुरुङ तातोपानीमा व्यवसायी

रुमका तिलक बिक चार केजी चरेस सहित कालीपुलबाट पक्राउ

बेनी, । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट शुक्रबार चार किलोग्राम चरेस सहित एक जना पक्राउ परेका छन् । मालिका गाउँपालिका–२ रुमका ४३ वर्षीय तिलक बिकलाई चार किलोग्राम ४६ ग्राम तौल भएको लागू औषध चरेश सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी

मंगलाको १७ औ गाउँसभाबाट दुई करोड बजेट रकमान्तर

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिकाको शुक्रबार बाबियाचौरमा सम्पन्न १७ औ गाउँसभाले रु. दुई करोड भन्दा बढी बजेट रकमान्तर गरेको छ । गत असारको गाउँसभाले छनौट गरेका पालिका स्तरीय ३५ र वडा स्तरका १३ वटा योजनारुका लागि बिनियोजन भएको रु.

म्याग्दीको बगर गाउँकी गर्भवतिको हेलिकप्टरबाट उद्दार

बेनी, भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीको बगरबाट जटिल अवस्थाकी एक जना गर्भवतिको शुक्रबार हेलिकप्टर मार्फत उद्दार गरिएको छ । सडक सुविधा नपुगेको बगर गाउँकी ३८ वर्षीया तुलसा बुढाथोकीलाई

पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण शुरु

साघुको जोखिम मोलेर यात्रा गर्नुपर्ने समस्या हट्ने भुरुङ्ग–तातोपानी, । बजेट बिनियोजन हुन थालेको पाँच वर्षपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका –२ भुरुङ्ग र वडा नम्बर –५ पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माणको काम शुरु भएको छ ।

मंगलाको पालिका स्तरीय अस्पतालका ठेकेदार काममा फर्किए

बाबियाचौर, ः म्याग्दीको मंगला गाउँपालिका–५ हाँडेभिरमा पालिकास्तरीय अस्पतालको भवन निर्माणको काम डेढ वर्षपछि सूचारु भएको छ । संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनानुसार वि.स. २०७७ पुुषमा मंगलाको केन्द्र