बेनीमा बजार अनुगमन
बेनी । म्याग्दी सदरमुकाम बेनी बजारका पसल तथा होटेलहरुको शुक्रबार अनुगमन गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा बजारका खाद्यान्न पसल तथा होटेलहरु पसलहरु अनुगमन गरिएको हो । ६ होटेल, न्यु वेष्ट!-->!-->!-->…
