रघुगंगाको बाढीले राहुघाटमा नदीले सडक र तटबन्ध बगायो
बेनी, ः रघुगंगा नदीमा शुक्रबार बिहान आएको बाढीले रघुगंगा गाउँपालिका–३ राहुघाटमा सडक र तटबन्ध बगाएको छ ।
संरक्षणका लागि बनाइएको तटबन्ध बगाएको बाढीले सडकलाई कटान गरेर साघुरो बनाएपछि बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ ।
रघुगंगा नदीले बेनी!-->!-->!-->!-->!-->…
