समाचारको विधा

मंगला गा.पा.

बरंजा जोड्ने नमुना सडक स्तरोन्नति

बरंजा । म्याग्दीको मंगला गाउँपालिकाको वडा नम्बर ३ र ४ मा पर्ने बरंजालाई पालिकाको केन्द्र बाबियाचौर जोड्ने पोक–बरंजा सडक स्तरोन्नति भएको छ । बि.स.२०७५ मा गाउँपालिकाले ट्याक खोलेको पोक–सातबिसे–ज्यामिरे–तोरीडाँडा–खस्रुपानी–३ न. वडा

सात परिवारलाई स्थानान्तरण, सडक अवरुद्ध

बेनी । बाढी र पहिरोको जोखिममा परेका म्याग्दीको मंगला गाउँपालिका–५ छिसबाङ र मालिका गाउँपालिका–६ दुखुका सात परिवारलाई सारिएको छ । छिस्बाङ खहरे खोलामा आएको बाढीले क्षति पु¥याई र जोखिम बनाएका छिस्बाङका ६ र दुखुका १ परिवारलाई सुरक्षित ठाउँमा

म्याग्दी बाढी अपडेट – छिसबाङ खहरेको बाढीले घर बगाउँदा दुईको मृत्यु

बेनी । म्याग्दीको मंगला गाउँपालिका–५ छिसबाङ खहरेमा बाढीले घर बगाउँदा बुधबार बिहान दुई जनाको मृत्यु भएको । खहरेखोलामा आएको बाढीले थमबहादुर बुढाको घर बगाउँदा त्यहाँ पसल गरि बस्ने मालिका गाउँपालिका–६ रातोढुङ्गाका खगेन्द्र रोकाका छोरा बजिन

सामुदायिक बिद्यालयमा बिश्वास बढाउन सफल मंगला

बाबियाचौर । निजी बिद्यालय समायोजन गरेको म्याग्दीको बाबियाचौर स्थित मंगला माध्यमिक विद्यालयमा बिद्यार्थीको चाप बढेको छ । २०७७ कौ शैक्षिक सत्रदेखि स्थानीय भृकुटी सनराइज बोर्डिङलाई समायोजन गरेको मंगलाले अपनाएको अंग्रेजी माध्यमबाट पठनपाठन

मंगलाको मिठौलामा भएको जिप दुर्घटनामा दुईको मृत्यु

बेनी । म्याग्दीको मंगला गाउँपालिका–२ मिठौलामा बुधबार साँझ भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सिमलचौर देखि पुर्णगाउँतर्फ जादै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तिबाट खस्दा थप छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयल म्याग्दीले

मिठौलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

बेनी । म्याग्दीको मंगला गाउँपालिका २ मिठौलामा बुधबार साँझ भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सिमलचौर देखि पुर्णगाउँतर्फ जादै गरेको जिप मिठौलामा साँझ दुर्घटना भएको थियो । एक जना घाइतेको मृत्यु भएको र ६ जना घाइतेको बेनी

मंगलाको कुहुँ १० दिन सिल गरियो

बेनी । म्याग्दीको मंगला गाउँपालिकाको वडा नम्बर १ मा पर्ने कुहुँलाई १० दिन सिल गरिएको छ । कुहुँ र पुर्णगाउँमा एकै दिन लक्षण सहितका ३९ जना कोरोना (भाइरस)का संक्रमित भेटिएपछि नियन्त्रणका लागि वडा बाहिर र एक देखि अर्को टोलमा आवत जावत बन्द

मंगलाको गाउँसभामा ४२ करोड १८ लाखको बजेट पारित

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकाको बाबियाचौरमा बिहिबार सम्पन्न एघारौ गाउँसभाले आगामी आर्थिक बर्ष २०७८÷७९ को लागि नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित गरेको छ । अध्यक्ष सतप्रसाद रोकाद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र

म्याग्दीको घोस्केखोर र डाडाखोतमा पहिरोबाट ११ घरमा क्षति, तल्लो डडुवामा एक घर भत्कियो, कालीपुलमा…

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखको घोस्केखोरमा मंगलबार पहिरोबाट आठ घरपरिवार बिस्थापित भएका छन् । केही दिनदेखिको निरन्तरको बर्खाका कारण खसेको पहिरोको जोखिममा रहेका घरका मानिस, गाइबस्तु र सामानलाई सुरक्षित ठाउँमा सारिएको छ ।

पिपलबोट–सेराफाँट सिचाई आयोजना निर्माण

पिपलबोट । बाढीले क्षति पु¥याएको म्याग्दीको मंगला गाउँपालिका–५ स्थित पिपलबोट–सेराफाँट सिचाई आयोजना पुनःनिर्माण भएको छ । २०७७ असार–साउन महिनामा अर्मनखोलामा आएको बाढीले सिचाई आयोजनाको मुहान बगाएको थियो । खानेपानी, जलस्रोत तथा सिचाई बिकास