समाचारको विधा

धवलागिरी गा.पा.

मराङकी बिष्णुको “मुसुक्क हाँसन” सार्वजनिक

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको रिखकी कलाकार बिष्णु जुग्जालीको लोक दोहोरी गित “मुसुक्क हाँसन्”को म्युजिक भिडियो सार्वजनिक भएको छ । कुमार गन्धर्भ र जुग्जालीको स्वर रहेको गितको म्युजिक भिडियोमा चर्चित मोडेल अञ्जली अधिकारी र

ठेकेदार र प्राधिकरणको लापरबाहीले मुदीबासीको बिजुली बाल्ने सपना अधुरै

बेनी । नेपाल बिद्युत प्राधिकरण र सम्बद्ध निर्माण कम्पनीको लापरबाहीका कारण म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा सञ्चालित बिद्युतिकरण योजना प्रभाबित भएको छ । मुदी र खाम्लामा बिद्युतिकरण गर्न सञ्चालित योजना प्राधिकरणको बेनी बितरण

फलियागाउँबासीले सामुहिक ढिकी घर बनाए

फलियागाउँ । म्याग्दीको धवलागिरी गाउँपालिका–३ फलियागाउँका बासिन्दाले परम्परागत कुटानीको साधन ढिकीको घर बनाएका छन् । धान, पिठो कुट्न, कोदो, जौ, गहुँ र उवा फल्न प्रयोेग हुने परम्परागत ढिकीको संरक्षणका साथै स्थानीय आवश्यकता पुर्तिका लागि

मल्कवाङ सडक सञ्जालमा जोडियो (भिडियो रिपोर्ट सहित)

बेनी । म्याग्दीको भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिका–५ मल्कवाङ सडक सञ्जालमा जोडिएको छ प्रदेश सरकार अन्तरगतको पूर्बाधार बिकास कार्यालय, म्याग्दीले मराङको बेशी देखि आरवाङ–हाङबाङ हुदै मल्कवाङ जोड्ने सडक

पुननिर्माणमा प्रधानमन्त्रीको ध्यानाकर्षण

म्याग्दी । गत असारको पहिरोका कारण अति प्रभावित म्याग्दीको धवलागिरी गाउँपालिकाका पदाधीकारीले पुननिर्माणका बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर बजेटको ब्यवस्थापनका लागि अनुरोध गरेका छन् । गाउँपालिकाका अध्यक्ष थमसरा पुन, उपाध्यक्ष

पर्यटकको पर्खाइमा नर्जा झरना (भिडियो सहित)

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका– २ लमसुङ स्थित नर्जा झरना पर्यटकको पर्खाइमा छ । पुर्बाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको नर्जा झरनाको सौन्दर्य पर्यटक सामु पुग्न सकेको छैन् । गाउँपालिकाको केन्द्र मुना देखि लमसुङ जाने बाटोमा

मुना–मुदी सडकमा गाडी सरर (भिडियो रिपोर्ट सहित)

मुदी, ः म्याग्दीको धवलागिरी गाउपालिका वडा न. ४ मुदी सडक सञ्जालमा जोडिएको छ । गाउँपालिकाको केन्द्र मुनाको फलियागाउँ देखि दर हुदै मुदी जोड्ने सडक निर्माण गरेर यातायात सञ्चालन गरिएको हो । सडक निर्माण भएपछि डेढ घण्टाको बाटो बीस मिनेटमा

असल छिमेकीद्धारा पहिरो प्रभावितलाई खाद्यान्न बितरण

बेनी । पोखराको असल छिमेकी नेपाल संस्थाले धवलागिरी गाउँपालिकाका पहिरो प्रभावितहरुलाई खाद्यान्न बितरण गरेको छ । आर्थिक विपन्नता, कमजोर, वुद्ध र अपाङ्गलाई लक्षित गरेर ८५ घरधुरीलाई वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरुको रोहबरमा खाद्यान्न बितरण

लुलाङमा बेवारिसे अवस्थामा भेटिएकी किशोरीको उद्दार

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा अलपत्र अवस्थामा भेटिएकी एक किशोरीको उद्धार गरेर परिवारको जिम्मा लगाइएको छ । पाँच महिनादेखि सम्पर्कबिहिन रहेकी मालिका गाउँपालिका–५ जुग्जाकी १४ वर्षीया जयन्ति गिरीलाई स्थानीय युवा क्लवले

मच्छिममा भ्यू पोइन्ट स्थापना

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मच्छिममा भ्यू पोइन्ट (दृष्य अवलोकन स्थल) निर्माण भएको छ । मच्छिमको भूमे युवा क्लवले मच्छिमदेखि फलियागाउँ जाने बाटोमा पर्ने डाडाँमा भ्यु पोइन्ट स्थापना गरेको हो । पर्यटन प्रर्वद्धन र गाउँको