समाचारको विधा

धवलागिरी गा.पा.

धवलागिरीको कास्काम खोलामा बन्यो झोलुङ्गे पुल

खोरिया, ः म्याग्दीको धवलागिरी गाउँपालिका–२ खोरिया स्थित कास्काम खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । कास्काम खोला खोरिया गाउँ हुदै ढोरपाटन शिकार आरक्ष जाने बाटोमा पर्छ । कुल रु. ३७ लाख २४ हजार को लागतमा ५० मिटर लामो झोलुङ्गे पुल निर्माण

धारापानीको किसानी माविमा एक लाखको अक्षयकोष स्थापना

बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा रहेको किसानी माविलाई अक्षयकोष स्थापना गर्न एक दाताले एक लाख रुपैयाँ सहयोग गर्नुभएको छ । काठमाडौ–ताकम सम्पर्क समितिका अध्यक्ष क्याप्टेन भरत थापाले एक लाख रुपैयाँको अक्षयकोष स्थापना

धारापानीबासीको आन्दोलन र ताकममा अस्पताल शिलन्यास स्थगित

बेनी । धवलागिरी गाउँपालिकाको ताकममा पालिका स्तरीय अस्पताल शिलन्यास गर्ने र धारापानीका बासिन्दाको आन्दोलन स्थगित भएको छ । गाउँपालिकाका पदाधीकारी र धारापानीका अगुवाहरुबीच भएको वार्तापछि अस्पताल शिलन्यास गर्ने र आन्दोलन स्थगित गर्ने सहमति

ताकमबासीद्धारा रत्नेगैरामा अस्पताल शिलन्यास

अस्पताल शिलन्यास प्रभाबित बनाउन धारापानीका बासिन्दाद्धारा सडक अवरोध बेनी । धवलागिरी गाउँपालिकाको पालिका स्तरीय अस्पताल बनाउने ठाउँको बिवादले एउटै वडाका बासिन्दालाई बिभाजित गरेको छ । कार्यपालिकाको निर्णय अनुसार धारापानीमा

धारापानीमा दरवाङ–मुना सडक अबरोध

धारापानी, । धवलागिरी गाउँपालिका–७ धारापानीका युवाहरुले दरवाङ–धारापानी–ताकम–मुना सडक अवरुछ पारेका छन् । पालिका स्तरीय अस्पताल बनाउने निर्णय कार्यान्वयनको माग गर्दै धारापानीको सिर्जनशिल हिमाली युवा क्लवले आइतबार साँझदेखि धारापानी प्रवेश

धवलागिरीको विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना बन्दै

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाको मुनामा आइतबार विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना निर्माणका लागि कार्यशाला गोष्ठि भएको छ । युएसआइडीको सहयोगमा पारिस्थितिक प्रणालीमा आधारित अनुकल तथा कोभिड–१९ प्रतिकार्यका लागि स्थानीय सरकारको

धारापानीमा अस्पताल बनाउने निर्णय कार्यान्वयनका लागि स्थानीयको दबाव

बेनी । धवलागिरी गाउँपालिका–७ धारापानीमा पालिका स्तरीय अस्पताल बनाउने तीन वर्षअघिको निर्णय कार्यान्वयनको माग गर्दै धारापानीका बासिन्दाहरुले दवावमुलक कार्यक्रम सुरु गरेका छन् । २०७४ साउन २५ गते गाउँपालिकाको केन्द्र कायम गर्न बसेको

धारापानीका थापाको उपचारका लागि सहयोग जुट्न थाल्यो

बेनी । कलेजोमा खराबी देखिएपछि मुम्बईमा उपचार गराइरहेका धवलागिरी गाउँपालिका–७ धारापानीका खड्कबहादुर थापाको उपचारका लागि सहयोग जुट्न थालेको छ । ५३ बर्षिय थापाको उपचारको क्रममा आवश्यक पर्ने औषधी लगायतको खर्चको अभाव भएपछि परिवारले सहयोगको

मराङ र खिबाङका ३ बिरामीलाई आर्थिक सहयोग

दिपक शर्माबेनी, । धवलागिरी गाउँपालिकाको मराङ र खिबाङका ३ बिरामीलाई आर्थिक सहयोग प्राप्त भएको छ । जापान र अस्ट्रेलियाबाट टच मराङ संस्थाले पठाएको १ लाख ८१ हजार ५०० रुपैयाँ सहित कुल २ लाख १ हजार ५०० रुपैयाँ सहयोग प्राप्त भएको हो । टच

जन्मदिनको अवसरमा बालगृहलाई सहयोग

बेनी। धवलागिरी गाउँपालिका–२ खोरीयाका दिपक सिंकीजा पुनले जन्मदिनको अवसर पारेर शनिबार म्याग्दी बालगृहलाई सहयोग गर्नुभएको छ । नेपाल बाल संगठनद्धारा सञ्चालित म्याग्दी बालगृहलाई पुनले एक÷एक थान राइस र प्रेसर कुकर सहयोग गर्नुभएको हो । जन्मदिन