समाचारको विधा

धवलागिरी गा.पा.

ताकममा नेकपाको प्रचण्ड नेपाल समूहको सभा

ताकम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले शनिबार धवलागिरी गाउँपालिका–७ ताकममा आभसभा गरेका छन् । पछिल्लो राजनीतिक अवस्थाको बिषयमा आफ्नो समूहको धारणा कार्यकर्ता र जनतासमक्ष पु¥याउने नेकपाको प्रचण्ड–नेपाल समूहको गाउँपालिका…

नक्कली बुवा बनेर नाबालक परिचयपत्र बनाउन खोज्ने पक्राउ

बेनी । झुटा बिबरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्ने म्याग्दीका एक व्यक्ति आइतबार पक्राउ परेका छन् । अर्कैको छोरीलाई आफ्नो छोरी भएको नक्कली कागजात बनाएर नाबालक परिचयपत्र बनाउन खोज्ने धवलागिरी गाउँपालिका–३ का ५५ वर्षीय रेशमबहादुर…

मृत्युको मुखमा पुगेकी सुत्केरीको ज्यान जोगियो

बेनी । माघ २९ गते बिहिबार राती ९.२९ मा सुत्केरी भएकी म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङकी मनकुमारी बिश्वकर्माको समयमै साल निस्किएन् । चिकित्सकका अनुसार सामान्यतया बच्चा जन्मिएको १० देखि ३० मिनेटभित्र निस्कनुपर्छ । साल अड्कीनुका…

मराङको बान्चनमा पहिलो पटक पाइपबाट खानेपानी पुग्यो

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको बान्चनमा पहिलो पटक पाइपबाट खानेपानी सुबिधा पुगेको छ । गाउँपालिकाको आर्थिक सहयोगमा गेरवाङको मुहानबाट पाइप मार्फत खानेपानी ल्याइएको हो । यसअघि त्यहाँका बासिन्दाहरु खानेपानीका लागि आधा घण्टा…

टच मरांग जापानद्धारा स्वास्थ्य चौकीलाई प्रबिधिका सामग्री सहयोग

बेनी । टच मराङ्ग जापान सेवा समाजले धवलागिरी गाउँपालिका–६ को मराङ स्वास्थ्य चौकीलाई प्रबिधिका सामग्री सहयोग गरेको छ । जापानमा बिरबहादुर गर्बुजा र दिपक सुबेदीको संयोजनमा आर्थिक सहयोग जुटाएर स्वास्थ्य चौकीको प्रशासनिक काम गर्नका लागि…

गाउँसभाको निर्णय एक महिनामै कार्यान्वयन भएपछि धारापानीबासी खुसी

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा स्वास्थ्य चौकी स्थापना भएको छ । साबिक ताकम गाबिसको १ र २ नम्बर वडामा पर्ने धारापानीका बासिन्दालाई ताकममा रहेको वडा स्तरीय स्वास्थ्य चौकीमा पुगेर सेवा लिन अपायक परेपछि नयाँ चौकी स्थापना…