मतदानका लागि तीन दिन समय छुट्टाउनुपर्ने बाध्यता हट्यो
बेनी। गाउँमै मतदान केन्द्र स्थापना भएपछि म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा पर्ने सिमकोस र बगर गाउँका बासिन्दा मतदानका लागि तीन दिन समय छुट्टाउनुपर्ने बाध्यता हटेको छ ।
भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित यातायात सुविधा!-->!-->!-->…
