समाचारको विधा

धवलागिरी गा.पा.

धवलागिरी र मालिकाका पहिरो पिडितलाई प्रदेश सरकारको राहत बितरण

दरवाङ । म्याग्दीको धवलागिरी र मालिका गाँउपालिकाका पहिरो पिडितलाई मंगलबार गण्डकी प्रदेश सरकारले राहत बितरण गरेको छ । गत असार २५ र २६ गतेको पहिरोमा परि ज्यान गुमाएकाको आफन्तहरुलाई दश लाख रुपैया ँबितरण गरिएको हो । १३ परिवारका २० जना मृतकका

धवलागिरीका पहिरो पिडितलाई जापानका बिद्यार्थीको सहयोग

बेनी । धवलागिरी गाउपालिकाका पहिरो पिडितलाई जापानमा अध्ययनरत बिद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् । धवलागिरी–७ शिवाङ घर भई हाल जापानमा रहनुभएका महेश बेलप्रसाद तुलाचनको पहलमा ६० हजार जापानी ऐन अथवा नेपाली ६५ हजार १६० रुपैयाँ सहयोग

धवलागिरीका पहिरो पिडितका लागि जापानमा रहेका मल्कवाङबासीले सहयोग जुटाए

बेनी । म्याग्दीको धवलागिरी गाँउपालिका–५ मल्कवाङ घर भई हाल जापानमा रहेकाहरुले पहिरो पिडितहरुका लागि आर्थिक सहयोग जुटाएका छन् । मल्कबाङ्ग घर भई हाल जापानमा कार्यरत देबेन्द्र भलञ्जा छन्त्याल र चित्र घरब्जा छन्त्यालको नेतृत्वमा जापानमा

भेडागोठ देखि प्रअ हुदै गाउपालिकाको नेतृत्वमा पुगेकी धवलागिरीका अध्यक्ष थमसरा पुनको संघर्षशिल जिबन

छोरीलाई नपढाउने समाजमा घरपरिवारसँग लड्दै शिक्षा आर्जन गरेर स्नातकोत्तरसम्म पढेकी थमसरा पुनले म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्षका रूपमा उदाहरणीय काम गरिरहेकी छिन्। लक्ष्मी बस्नेत तीन वर्षअघि स्थानीय तहको निर्वाचनका बेला

बाढी पहिरो पीडितलाई मगर संघको राहत सहयोग

बेनी । म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकाका अविरल बर्षातका कारण आएको बाढी पहिरो प्रभावित क्षेत्रका पीडितलाई राहत वितरण गरिएको छ । नेपाल मगर संघ केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा मगर संघ बेलायत

जहाँ मोवाइलमा कुरा गर्न डाडा र रुख चढ्नुपर्छ (भिडियो सहित)

बेनी । म्याग्दीको भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दा सञ्चार सुबिधाबाट बञ्चित छन् । रघुगंगा–८ कुइनेमंगले, –७ चिमखोला, धवलागिरी– २ लुलाङ, –४ बगर र वडा न. ५ मल्कवाङमा मोवाइल सेवा बिस्तार हुन सकेको छैन् । यस क्षेत्रमा सरकारी र

जनबिकास आधारभूतमा अक्षयकोष स्थापना

बेनी । म्याग्दीको धवलागिरी गाँउपालिका–६ आरवाङ स्थित जनबिकास आधारभूत विद्यालयमा शनिबार एक लाख ७५ हजार रुपैयाको अक्षयकोष स्थापना भएको छ । नाखे गुरुङ्गले धर्मपत्नी लालमति गुरुङको स्मृतिमा एक लाख रुपैयाको लालमति स्मृति कोष स्थापना गर्नुभएको

पहिरो प्रभावितलाई जस्तापाता र टेन्ट सहयोग

बेनी । नेपाल ताइवान संघले धवलागिरी गाँउपालिका–७ धारापानीका पहिरो प्रभावितका लागि जस्तापाता र टेण्ट सहयोग गरेको छ । ३० थान टेन्ट र सात बण्डल जस्तापाता सहयोग गरेको हो । संघका नेपाल कोअर्डिनेटर सुबोध प्रधान र निर्मल श्रेष्ठले धारापानीका