समाचारको विधा

धवलागिरी गा.पा.

जनप्रतिनिधिको चाडपर्व खर्च कोरोना कोषमा

बेनी, ५ कात्तिक ः म्याग्दीका स्थानीय तहका जनप्रतिनिधिहरुले प्रदेश कानुन बमोजिम चाडपर्व खर्च वापत प्राप्त गरेको रकम कोरोना कोषमा जम्मा गर्न थालेका छन् । कोरोना नियन्त्रण, विपद् प्रभावितको ब्यवस्थापनका लागि चन्दा संकलन गर्ने तर

आर्थिक मामिला तथा योजना मन्त्री गुरुङद्धारा म्याग्दीका पहिरो प्रभावित क्षेत्रको निरिक्षण

स्थानीय तहद्धारा पुनस्थापना र पुननिर्माणको लागि बजेट र योजना मागथप बजेट ब्यवस्था र बिशेष योजना बनाएर पुननिर्माण सुरु गर्न प्रतिबद्धता बिम । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले मंगलबार म्याग्दीका पहिरो

दरवाङ–मराङ–मल्कवाङ सडक मर्मत

बेनी । म्याग्दीको मालिका गाउपालिकाको केन्द्र दरवाङ बजारदेखि गत असारको पहिरोबाट अति प्रभावित धवलागिरी गाउँपालिका–६ मराङ र ५ नम्बर वडा मल्कवाङ जोड्ने सडक तीन महिनापछि मर्मत भएको छ । असार २५ र २६ गतेको भिषण बर्षापछिको पहिरोका कारण दर्जनौ

धवलागिरीको एकबाट अर्को गाउँमा आवत जावत बन्द

टोल टोलमा कटुवाल परिचालन बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले कोरोना ¬(भाइरस) फैलिन नदिन एकबाट अर्को गाउँमा आवत जावत बन्द गराएको छ । गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै शुक्रबारदेखिनै लागू हुने गरि एकबाट अर्को वडा र एउटाबाट

धवलागिरीको बिशेष गाउँसभा सम्पन्न

तीन करोड ४९ लाख बजेट बिनियोजन, उत्कृष्ट कर्मचारीलाई सम्मान मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको बिशेष गाउँसभा बिहीबार मुनामा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको सभामा उपाध्यक्ष रेशम छन्त्यालले

रेडक्रसद्धारा पहिरो पिडितलाई राहत बितरण

बेनी । नेपाल रेडक्रस सोसाइटीले म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा पहिरोबाट आफन्त र घरबास गुमाएकाहरुलाई राहत वितरण गरेको छ । रेडक्रसको केन्द्रीय कार्यसमितिले जिल्ला शाखा मार्फत स्थानीय तह र वडा कार्यालय मार्फत समन्वय गरेर ९३

भूमिगत पहिरोले धारापानीको किसानी माविको भवन छियाछिया

स्थानान्तरण र भवन पुननिर्माणको तयारी म्याग्दी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा रहेको किसानी माविको भवन भत्किएको छ । भूमिगत पहिरोका कारण बिद्यालयका भवन भत्किएपछि पठनपाठन सञ्चालन र प्रशासनिक गतिबिधि प्रभावित भएको छ ।

काठमाडौमा बस्दै आएका मराङका सुबास २५ दिनदेखि सम्पर्क बिहिन

बेनी । काठमाडौमा बस्दै आएका म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङका सुबास सुबेदी २५ दिनदेखि सम्पर्क बिहिन भएका छन् । नुवाकोटको शिवपुरी भन्ने ठाउँमा साथिकहाँ जाने भनेका २८ वर्षीय सुवास असोज ३ गतेदेखि सम्पर्कबिहिन भएपछि परिवारले खोजिका

छिमेकीको दुःखमा मल्कवाङबासीको सहयोग

प्रवासी मल्कवाङबासीले पठाएको सहयोग मराङका पहिरो पीडितलाई बितरण बेनी । म्याग्दीको धवलागिरि गाउँपालिका– ५ मल्कबाङ घर भइ प्रवासमा रहेका स्थानीयबासीले छिमेकी गाउँ मराङका पहिरो पीडितलाई रु ४ लाख बढी आर्थिक सहयोग गरेका छन् । सामाजिक

धवलागिरी र मालिकाका पहिरो पिडितलाई प्रदेश सरकारको राहत बितरण

दरवाङ । म्याग्दीको धवलागिरी र मालिका गाँउपालिकाका पहिरो पिडितलाई मंगलबार गण्डकी प्रदेश सरकारले राहत बितरण गरेको छ । गत असार २५ र २६ गतेको पहिरोमा परि ज्यान गुमाएकाको आफन्तहरुलाई दश लाख रुपैया ँबितरण गरिएको हो । १३ परिवारका २० जना मृतकका