समाचारको विधा

धवलागिरी गा.पा.

धौलागिरी संरक्षण क्षेत्रको सम्भाब्यता अध्ययन गरिने

बेनी । गण्डकी प्रदेश सरकारले संसारको सातौ अग्लो धवलागिरी हिमाल आसपासका क्षेत्रलाई समेटेर संरक्षण क्षेत्र आयोजना (डिक्याप)को अवधारणा अघि सारेको छ । प्रदेश प्रमुख सिताकुमारी पौडेलले सोमबारको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७८÷७९ को

धारापानीका थापा परिवारद्धारा कोरोना रोकथामका लागि गाउँपालिकालाई सहयोग

म्याग्दीको धवलागिरी गाउँपालिकालाई कोरोना (भाइरस)को महामारी नियन्त्रणका लागि वडा नम्बर ७ धारापानीका एक परिवारले ५१ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । धारापानीका तेजिन्द्र थापाका परिवारले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक उपकरण, औषधी र

धवलागिरी गाउँपालिकालाई उपकार आमा समूहको स्वास्थ्य सामग्री सहयोग

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकालाई कोरोना महामारी नियन्त्रणका लागि काठमाडौको उपकार आमा समूहले स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । समूहमा धवलागिरी गाउँपालिकाबाट विभिन्न कामको शिलशिलामा काठमाडौमा बसोबास गर्ने महिलाहरु आवद्ध

धवलागिरी समाज काठमाडौद्धारा स्वास्थ्य सामग्री सहयोग

ताकम । धवलागिरी गाउँपालिका समाज काठमाडौले कोरोना महामारी रोकथाम तथा नियन्त्रण र संक्रमितको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । धवलागिरी गाउँपाकिलाका ७ वटा वडामा रहेका स्वास्थ्य चौकी र प्रहरी चौकीलाई रु. तेइस हजार ५००

धवलागिरीका पहिरो पिडितलाई घर पुननिर्माणको चटारो

बेनी । कोरोना कहरका बीच म्याग्दीको धवलागिरी–६ मराङ र –७ ताकमका पहिरो पिडितलाई निजी आवास पुनःनिर्माणको चटारो परेको छ । गत असार २५ र २६ गतेको पहिरोले बगाएका, पुरिएका र भत्किएका घर दश महिनापछि पुनःनिर्माण सुरु भएको हो । पहिरोमा परि

म्याग्दीमा ६३ जना आइसोलेशनमुक्त, धवलागिरीको मराङका सहित ११ जना संक्रमित थपिए

बेनी । म्याग्दीमा शुक्रबार पछिल्लो २४ जनामा ६३ जना कोरोना संक्रमित कोरोनालाई जितेर आइसोलेशनमुक्त हुँदा ११ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार पिसिआर बिधीबाट गरिएको परिक्षणबाट मंगलाका ६ जना, एन्टिजेन परिक्षणमा

खिबाङ खाम्लामा नमुना कृषि गाउँ कार्यक्रम

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ खिवाङ र खाम्लामा मुख्यमैत्री जलवायु मैत्री नमुना कृषि गाउँ कार्यक्रम लागु भएको छ । गण्डकी प्रदेश सरकारको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खिबाङ खाम्ला कृषि तथा पशुपंन्छी सहकारी संस्था

काठमाडौमा रहेका धौलागिरीबासीले पठाए स्वास्थ्य सुरक्षा सामग्री

बेनी । काठमाडौमा रहेका धवलागिरीका बासिन्दाहरुले गृहजिल्लामा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि करिब रु. पाँच लाख मूल्य बराबरको स्वास्थ्य सुरक्षा सामग्री पठाएका छन् । महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण र

धौलागिरी हिमालबाट पाँच हजार किलो फोहोर संकलन

बेनी, नेपाली सेनाले म्याग्दी स्थित धौलागिरी हिमालको आधार शिविर क्षेत्रबाट पाँच मेट्रिक्टन फोहोर संकलन गरेको छ । म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने आठ हजार १६७ मिटर अग्लो धौलागिरी संसारको सातौ अग्लो हिमाल हो । नेपाली

धवलागिरी गाउँपालिका कोरोना संक्रमितको पहिचान, उपचार र ब्यवस्थानसँगै सचेतना बढाउन केन्द्रित

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले नयाँ भेरियन्ट सहित दोस्रो लहरको कोरोना (भाइरस)को संक्रमण तिब्र रुपमा फैलिन थालेपछि आइसोलेशन पुनःसञ्चालनमा ल्याएको छ । घट्टेखोला स्थित सामुदायिक भवनमा स्थापना गरिएको आइसोलेशन ताकम माविको भवनमा