समाचारको विधा

धवलागिरी गा.पा.

धौलागिरीमा आरोहीको चहलपहल

बेनी, ।म्याग्दी स्थित संसारको सातौ (८,१६७ मिटर) अग्लो धौलागिरी हिमालको आधार शिविरमा आरोहीहरुको चहलपहल बढेको छ । धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने धौलागिरी हिमाल आरोहणका लागि आएका बिदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक,

ताकमको मौलिक राधाकृष्ण नाच

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका बासिन्दा मौलिक राधाकृष्ण नाचको संरक्षणमा जुटेका छन् । सांस्कृतिक महत्व बोकेको परम्परागत राधाकृष्ण नाच जोगाउन ताकमको धार्मिक नाट्य समूहले पहल गरेका हुन् । हरेक बर्षको हरितालिका तिज पर्बको

धवलागिरीका सबै लक्षित समुदायलाई कोरोना बिरुद्धको खोप

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाका सबै लक्षित समुदायले कोरोना (भाइरस) बिरुद्धको खोप लगाएका छन् । दुर्गम र हिमाली क्षेत्रमा प्राथमिकताका साथ कोरोना बिरुद्धको खोप अभियान सञ्चालन गर्ने सरकारको नीति अनुसार धवलागिरीका सबै लक्षित

बाढीले दरखोला दोस्रो लघुजलबिद्युत परियोजनाको पावरहाउस बगायो

बेनी । दरखोलामा आएको बाढीले आइतबार राती म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा लघुजलबिद्युत परियोजनाको पावरहाउस (बिद्युतगृह) बगाएको छ । ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलबिद्युत परियोजनाको नहर, बाँध र बिद्युतगृह बाढीले बगाएको हो

पहिरो पिडितको घर निर्माणमा ढिलाई भएकोमा माओवादीको ध्यानाकर्षण

साजन परियारबेनी । घर पुननिर्माण गरेका पहिरो पिडितलाई अनुदान बितरणमा भएको ढिलाईप्रति नेकपा माओवादी केन्द्रको धवलागिरी गाउँपालिका कमिटीले जिल्ला प्रशासन कार्यालय म्याग्दीको ध्यानाकर्षण गराएको छ । माओवादी केन्द्रको गाउँपालिका कमिटी संयोजक

गुर्जामा ब्यवसायिक अतिस खेती

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा अतिस जातको जडिवुटीको ब्यवसायिक खेती शुरु भएको छ । हिमाली कृषि सहकारी संस्थामा आवद्ध कृषकहरुले सामुहिक रुपमा शनिबार दुई रोपनी जग्गामा अतिसका बिरुवा रोपेका हुन् । समूहका अध्यक्ष गोर्खा

प्रशासनको ढिलासुस्तिले धवलागिरी र मगंलाका पहिरो पिडितले घर बनाउन अनुदान पाएनन्

बेनी । जिल्ला प्रशासन कार्यालय, म्याग्दीको ढिलासुस्तिले धवलागिरी र मंगला गाउँपालिकाका पहिरो पिडित मर्कामा परेका छन् । २०७७ को पहिरोले घरबास गुमाएकाहरुलाई बर्खा अघिनै आफ्नै घरमा सार्ने योजना कागजमै सिमित बनेको छ । प्रशासनको ढिलासुस्तिले

धवलागिरीको ७४ प्रतिशत बजेट खर्च, साढे तेह् किलोमिटर सडक निर्माण

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले हालै सकिएको आर्थिक वर्ष २०७७÷७८ मा बिनियोजन भएको ७४ दशमलब ६७ प्रतिशत बजेट खर्च गरेको छ । कुल रु. ४३ करोड ६७ लाख ९२ हजार ९५ रुपैयाँ बजेट बिनियोजन भएकोमा रु. ३२ करोड ६१ लाख ६५ हजार ४८ रुपैयाँ खर्च

धवलागिरीको बगर धुरीमा मोवाइलको बिटिएस टावर सञ्चालन

बेनी । म्याग्दीको भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिका–४ बगरमा मोवाइल फोन सेवा बिस्तार भएको छ । बगर गाउँको धुरीमा नेपाल टेलिकमले राखेको मोवाइलको बिटिएस टावरबाट संसारको सातौ अग्लो धौलागिरी हिमालको आधार शिविर

बादिकाको भिरबाट जिप खस्दा एक जनाको मृत्यु

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ बादिकामा शुक्रबार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ताकम देखि दरबाङ हुदै बेनीतर्फ आउदै गरेको ग १ ज ६८०५ नम्बरको बोलेरो पिकअप जिप दरबाङ–धारापानी सडक अन्तरगत बादिकाको भिरबाट खसेको हो ।